अभिनेत्री अदितिको साडीमा अहिलेसम्म नदेखिएको रुप, तस्बिर सहित !

अभिनय क्षेत्रमा खासै सक्रिय नभए पनि अभिनेत्री अदिति सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। केही समय पहिले अदिति अभिनीत फिल्म ‘बाबरी’ प्रदर्शनमा आएको थियो। तर फिल्मले खासै राम्रो प्रदर्शन गर्न सकेन।

अभिनय क्षेत्रमा नाम कमाउन नसके पनि सामाजिक सञ्जाल युवा पुस्ताको रोजाइमा पर्न सफल छिन् अभिनेत्री अदिति बुढाथोकी, अभिनेत्री आफ्ना फ्यानसँग जोडिनको लागि हरेक दिन उनको नयाँ-नयाँ तस्बिर तथा भिडियो सार्वजनिक गरिरहन्छिन्।

अदितिले चलचित्र ‘कृ’ बाट अभिनय यात्रा सुरु गरेकी थिइन्। पहिलो फिल्मबाट नै अभिनेत्रीले सबैको नजरमा पर्न सफल भएकी छिन्। यस चलचित्रमा अभिनेत्री अनमोल केसीको अपो:_जिटमा देखिएकी थिइन्।

अहिलेको समयमा अभिनेत्री अदितिको सामाजिक सञ्जाल इन्स्टाग्राममा २ मिलियन भन्दा बढी फलो_अर्स रहेका छन्। अदितिले जब तस्बिर सार्वजनिक गर्छिन् तब भाइरल हुन् कति पनि समय लाग्दैन।

अहिले अदितिले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन्।  जुन तस्बिरमा अभिनेत्री साडीमा देखिएकी छिन्। अहिले सामाजिक सञ्जालमा अभिनेत्रीले सार्वजनिक गरेको तस्बिर भाइरल भइरहेको छ।

अहिले अभिनेत्रीको फ्यानहरू लगातार तस्बिरमा लाइक कमेन्ट लाइक गरिरहेका छन्। अहिले अभिनेत्रीको तस्बिरमा ३५ हजार  भन्दा  बढीले लाइक गरिसकेका छन्।

प्रकाशित : सोमबार, चैत २७, २०७९११:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी हुन् बलिउडका धार्मिक हिरोइनहरू : बाहिर जे जस्तो गरेपनि भगवानको अगाडी बन्छन् निकै सुशील-संस्कारी