फाल्गुन ३० गतेसम्मको समयावधि यी राशिका लागि वरदान समान, सूर्यदेवले चम्काउनेछ किस्मत

काठमाडौँ : – ज्योतिषशास्त्र सूर्यदेवलाई विशेष स्थान प्राप्त छ। यतिबेला सूर्यदेव कुम्भ राशिमा विराजमान छ। सूर्यदेव फागुन ३० गते मङ्गलबारसम्म कुम्भ राशिमै रहनेछ। चैत्र १ गते बुधबार सूर्यदेव कुम्भ राशिबाट मीन राशिमा प्रवेश गर्नेछ। ज्योतिष गणना अनुसार सूर्यदेव कुम्भ राशिमा बसेर केही राशिलाई विशेष कृपा प्रदान गर्छ। यी राशिका लागि फाल्गुन ३० गतेसम्मको समय वरदान समान साबित हुनेछ। जान्नुहोस्, फाल्गुन ३० गतेसम्मको समय कुन-कुन राशिका लागि शुभ रहनेछ त ?

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

तपाईको दिन अवसरहरुले भरिपूर्ण रहनेछन्। कार्यक्षेत्र र व्यापारमा प्रगतिको अवसरहरु मिल्नेछन्। मनमा आनन्दको अनुभूति हुनेछ। सहकर्मीको सहयोग मिल्नेछ। वरिष्ठ अधिकारीको सानिध्यता प्राप्त हुनेछ। व्यापार-व्यवसायमा लाभको अवसर मिल्नेछ। परिवारमा खुशीको वातावरण रहनेछ। दाम्पत्य जीवनमा मधुरता कायम रहनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

तपाईको दिन खुशीले भरिपूर्ण रहनेछ। कार्यस्थल र व्यापारमा वातावरण तपाई अनुकूल रहनेछ। मन प्रसन्न रहनेछ। पहिलेदेखि रोकिएका कामहरु पुरा हुनेछन्। व्यापार व्यवसायमा आकस्मिक लाभ मिल्नेछ। आर्थिक मामिलामा सफलता मिल्नेछ। मेहनतले गरिएको कार्यको शुभ परिणाम मिल्नेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

तपाईको दिन अवसरहरूले भरिपूर्ण रहनेछ। कार्यक्षेत्र र व्यापारमा उन्नतिको अवसर मिल्नेछ। मनमा प्रसन्नताको अनुभूति हुनेछ। साथीभाईको भरपूर साथ-सहयोग मिल्नेछ। वरिष्ठ अधिकारीहरुको सङ्गत मिल्नेछ। व्यापार व्यवसायमा लाभको अवसर मिल्नेछ। दाम्पत्य जीवनमा मधुरता कायम रहनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

तपाईको दिन सुखद रहनेछ। कार्यस्थल र व्यापारमा वातावरण तपाई अनुकूल रहनेछ। लामो समयदेखि रोकिएका काम कठिन प्रयासपछि सफल हुनेछ। परिवारको सहयोग मिल्नेछ। दाम्पत्य जीवनमा मधुरता कायम रहनेछ। तपाईको स्वास्थ्य सामान्य रहनेछ।

प्रकाशित : शुक्रबार, फागुन १२, २०७९२१:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आउँदो एक महिना ये ३ राशिको जीवन हुने कायापलट, हुनेछ नसोचेको लाभ !