विवाहपछि अभिनेत्री कियाराको नयाँ रुप, तस्बिर भाइरल हुँदै !

एजेन्सी- केही दिन पहिले फेब्रुअरी ७ मा राजस्थानको जैस:-लमेरको सूर्यगढ दरबार एक विशेष कार्यक्रम भयो त्यो कार्यक्रम विवाहको थियो। यस दिन बलिउडका चर्चित जोडी सिद्धार्थ मल्हौत्रा र कियारा आडवाणीले विवाह गरेका थिए । बिहेपछि यो जोडी अहिले एयरपोर्टमा देखिएका छन्। अहिले विवाहपछिको अभिनेता तथा अभिनेत्रीको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ।

तस्बिरमा अभिनेता तथा अभिनेत्री फ्यानले लगातार कमेन्ट गरेका छन्। अहिले अभिनेत्री विवाहको तस्बिर पनि निकै भाइरल भएको छ। तस्बिरमा अभिनेत्री लेहेंगामा र अभिनेता दुलाहाको भेषमा देखिएका छन्।


भारतीय मिडिया रिपोर्टका अनुसार कियारा र सिद्धार्थको दिल्लीको घरमा गृह प्रवेशको अनुष्ठान पूरा भइरहेका छन्। फेब्रुअरी 9 मा साथीहरूको लागि स्वागत समारोह आयोजना हुनेछ र फेब्रुअरी १२ मा रेजिस होटेलमा दोस्रो रिसे-प्शन हुने बताएको छ ।

प्रकाशित : बिहिबार, माघ २६, २०७९१७:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आशिष सचिन, मेलिना र वर्षाको ‘पिरिम नलाउने’ गीतले पाए यति धेरै भ्युज, केक काटेर मनाए खुशियाली !