सांसद र मन्त्री दुवै पद गएपछि रविले के भने ?

काठमाडौं, रवि लामिछानेले अदालतको फैसलालाई स्वीकार गर्ने प्रतिक्रिया दिएका छन् ।सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नागरिकता मुद्दामा दोषि ठहर गरेपछि प्रतिक्रिया दिँदै लामिछानेले अदालतको फैसला स्वीकार्य हुने बताए ।

अब के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘अदालतको फैसलाअनुससर म अनागरिक छु । मसँग कुनै प्रश्नको जवाफ नै छैन ।’ उनले आजै उपप्रधानदहित गृह मन्त्रीबाट राजीनामा दिने तयारी गरेका छन् ।

प्रकाशित : शुक्रबार, माघ १३, २०७९१९:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रवी लामिछानेको नागरिकता प्रकरणमा एनआरएनले मुख खोल्यो !