२० वर्षपछि बन्दैछन् ४ राजयोग, भाग्य चम्किनुका साथै यी ३ राशिले पाउनेछन् अथाह धन लाभ !

वैदिक ज्योतिषमा हरेक ग्रहले समय समयमा विभिन्न राजयोगको निर्माण गर्ने गर्छन्, जसको प्रभाव हरेक राशिका मानिसको जीवनमा प्रभाव पार्नेछ। यसका साथै यस्ता राजयोगको प्रभाव केही राशिका मानिसलाई शुभ हुन्छ भने केही राशिका मानिसमा अशुभ प्रभाव पर्छ। यस्तैमा, २० वर्षपछि ग्रहचक्रमा ४ राजयोग निर्माण हुने भएको छ। यी राजयोग हुन्:- सत्कीर्ति, हर्ष, भारती र वरिष्ठ राजयोग हुन्। यी राजयोगको प्रभाव सबै राशिका मानिसमा देखिनेछ। यस्तोमा, ३ राशिका मानिसमा यी राजयोगको प्रभावले आर्थिक लाभ तथा उन्नतिको योग बनेको छ।

धनु राशि

चार राजयोग निर्माण हुँदा धनु राशिका मानिसको सुखका दिन सुरु हुनसक्छ। हरेक कार्यमा सफलता मिल्नेछ। कतै गरेको निवेशले राम्रो प्रतिफल दिने सम्भावना रहेको छ। भौतिक सुखमा वृद्धि हुनुका साथै सामाजिक क्षेत्रमा मान-सम्मान प्राप्त हुनेछ।

वृष राशि

यस राशिका मानिसलाई यो स्थिति अनुकूल हुने देखिन्छ। आकस्मिक धन लाभ मिल्ने पूरा सम्भावना रहेको छ। रोजकारीको खोजीमा रहेका मानिसले खुसीको खबर प्राप्त गर्नेछन्। हरेक कार्यमा भाग्यको साथ मिल्नेछ। समाजमा तपाईंको मान-सम्मान मिल्नेछ। कर्यक्षेत्रमा उत्तम नतिजा प्राप्त हुने देखिन्छ।

तुला राशि

व्यापार-व्यवसायमा विशेष सफलता मिल्ने सम्भावना उच्च रहेको छ। मेहनतको उत्तम प्रतिफल मिल्नेछ। धन लाभ मिल्ने योग रहेको छ। तपाईंले गरेका हरेक कार्य यो समयमा सफल हुने देखिन्छ। स्वास्थ्यमा सुधार आउनेछ।

प्रकाशित : आइतबार, माघ ०८, २०७९१६:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजबाट ग्रहचक्रमा शुक्र र शनिको संयोग, यी ४ राशिका लागि बढ्नेछ समस्या !