केही समय यता सामाजिक सञ्जालमा अभिनेत्री आँचल शर्माको सुन्दरताको साथै उनले सामाजिक सञ्जालमा बोलेका कुराको कारण ट्रोल पनि हुने गरेकी छिन्। अभिनेत्री केही समय पहिले एक अन्तर्वार्तामा मानिसहरुले टिकटक मजाक गरेको विषयमा अभिनेत्रीले टिकटक बनाउनुलाई क्रि:यटिभ र पब्जी खेल्नु कुनै क्रि:यटिभ नभएको बताएकी थिइन्।

अभिनेत्रीको यस भनाइलाई सामाजिक सञ्जाल टिकटक र फेसबुकमा निकै ट्रोल गरिएको थियो। अहिले अभिनेत्री अर्को पोस्ट सामाजिक सञ्जालमा निकै भाइरल भएको छ। उक्त पोस्टमा अभिनेत्रीले ब्जीमा दोस्रो स्थान हासिल गरेको नेपाली टिमलाई बधाई दिदै गौरवको महसुस भएको व्यक्त गरेकी छिन्।

अहिले पब्जीको विश्व च्याम्पियन खेलमा भाग लिएको नेपाली टोली डीएसआर को समूहले दोस्रो स्थान हासिल गरेको छ। सोमबार अभिनेत्री आँचलले उक्त टिमलाई बधाई दिएपछि सामाजिक सञ्जालमा उनले पहिले भनेका कुरालाई लिएर निकै चर्चा भएको छ। अहिले मानिसहरुले भनिरहेका छ की अभिनेत्रीले बुझिन् होला, टिकटक बनाउनु मात्र क्रि:यटिभ नभई पब्जी खेल पनि क्रि:यटिभ रहेछ।
