यी उपायले कुण्डलीमा बलियो बनाउन सकिन्छ बुधको स्थिति, जसपछि हुनेछ अनेक धन लाभ

वैदिक ज्योतिष शास्त्रका अनुसार ग्रहहरुको शुभ र अशुभ प्रभाव रहने गर्छ। बुध ग्रहलाई ज्योतिषशास्त्रमा ज्ञान, तार्किक क्षमता आदिको कारक मानिएको छ। जसको कुण्डलीमा बुध शुभ प्रभावमा रहेको छ, उनीहरुले करियरमा उन्नति आदि जस्ता धेरै फाइदाहरू पाउँछन्। अर्कोतर्फ, जसको कुण्डली बुध वा अन्य कुनै ग्रहको अशुभ प्रभावबाट पीडित हुन्छ, उनीहरुले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ।

ज्योतिष शास्त्रमा ग्रह शान्तिका लागि धेरै उपायहरु बताईएको छ। यी उपाय गर्नाले कुण्डलीमा ग्रहको स्थिति बलियो हुने जनविश्वास छ। आउनुहोस् जानौं ती उपायहरू के हुन्, जसको कारण कुण्डलीमा बुधको स्थिति बलियो हुने विश्वास गरिन्छ।

बुधबार विधिपूर्वक भगवान गणेशको पूजा गर्नुहोस्। गणेश मन्दिरमा गएर भगवान गणेशको पूजा गर्नुहोस्। बुधबार व्रत बस्दा घरमा सुख शान्ति रहने विश्वास गरिन्छ। कुण्डलीमा बुधको स्थिति बलियो बनाउन हरियो र नीलो वस्तु दान गर्नुहोस्। पन्न रत्न धारण गर्नाले कुण्डलीमा बुधको स्थिति बलियो हुने विश्वास गरिन्छ। ४ मुखी रुद्राक्षको माला धारण गर्नाले कुण्डलीमा बुधको स्थिति बलियो हुने विश्वास छ।

प्रकाशित : बुधबार, पुष २०, २०७९१७:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज बिहीबार गर्नुहोस् यस्ता उपाय, कहिल्यै हुनेछैन धनको कमी