यस सन् २०२३ मा खुल्नेछ यी ४ राशिका भाग्य, चारैतिरबाट मिल्नेछ लाभै-लाभ

वर्ष सन् २०२३ सात राशिका लागि निकै शुभ मानिन्छ : –

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – मेष राशिमा बृहस्पतिको गोचरले गजलक्ष्मी योग बन्नेछ, जसले तपाईको भाग्य बदल्नेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : – मिथुन राशिमा शनिको ढैयाको प्रभाव समाप्त हुनेछ र यो वर्ष बृहस्पतिले अपार खुशी ल्याउनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : – सिंह राशिमा ग्रह गोचरले तपाईलाई अपार सफलता दिनेछ। तपाईको सम्पूर्ण मनोकामना पूरा हुनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : – तुला राशिमा शनिको ढैयाको प्रभाव समाप्त हुनेछ र तपाईले शनिको कृपा प्राप्त गर्नुहुनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : – धनु राशिमा शनिको साढेसातीको प्रभाव पूर्ण रुपमा समाप्त हुँदैछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – शनि कुम्भ राशिमा प्रवेश गर्दा मकर राशिलाई साढेसातीबाट राहत मिल्नेछ। तपाईका शुभ दिनहरु सुरु हुनेछन्।

प्रकाशित : सोमबार, पुष १८, २०७९१२:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बुध ग्रहका कारण एक महिना कष्टदायी हुनेछ यी राशिलाई, आउनेछन् बाधा-अवरोध