हिले अभिनेत्री दीपिका प्रसाई अहिले प्रतिसँग बिदा मनाउन अस्ट्रेलियाको चर्चित सहर सिड्नी पुगेकी छिन्। उनी आफ्नो श्रीमान दिवाकर भट्टराईसँग रमाई रहेकी छिन्। त्यहाँ पुगेपछि उनले लगातार तस्बिर पोस्ट गर्दै छिन्।
यसमा उनी स्वि:मिंग कस्ट्यु:म लगाएर पोज दिदैछिन्। साथै उनले मुसुक्क मुस्काएर तस्बिरलाई झनै आकर्षक बनाएको छ।
निलो रङ्गको मनिकोनी अभिनेत्री समुन्द्रको किनारामा देखिएकी छिन्। दीपिकाको अभिनयको खासै चर्चा नभए पनि उनले सामाजिक सञ्जालमा सर्वाजनिक गर्ने गरेको तस्बिर तथा भिडियोको निकै चर्चा हुने गरेको छ।
अहिलेसम्म दीपिका तिन फिल्ममा देखिएकी छिन् उनको पहिलो फिल्म ‘ऐश्वर्य’, छक्का पञ्जा ३’ र हेलो जिन्दगी’ आदि फिल्ममा देखिएकी छिन् ।