चर्चा अभिनेत्री उर्वशीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिरको, तस्बिरबाट नजर हटाउन सकेनन् फ्यानले !

एजेन्सी- बलिउड अभिनेत्री उर्वशी रौतेला आफ्नो अभिनयभन्दा बो:ल्ड र स्टा:इलिस लुकका कारण सनाजिक सञ्जालमा चर्चामा रहन्छिन्। उर्वशी अभिनित फिल्मले बक्स अफिसमा खासै सफलता पाउन सकेनन् तर उनको जीवन शैली र उनले सामाजिक सञ्जालमा सार्वजनिक गर्ने तस्बिर-भिडियोको कारण चर्चामा रहन्छ। उर्वशी बलिउड क्षेत्रको स्टा:-इलिस अभिनेत्रीको सूचीमा शीर्ष स्थानमा छिन्।

उर्वशी रौतेलाले आफ्नो पछिल्लो तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन्। उनको लुकको बारेमा कुरा गर्दा, नायिका स्लिभ:-लेस गाउनमा निकै सुन्दर देखिएकी छिन्। यो ग्रे र कालो गाउनमा अभिनेत्रीले हल्का मेकअप गरेकी छिन् । उर्वशीको यो लुकलाई सामाजिक सञ्जालमा निकै मन पराइएको छ।

उर्वशी रौतेलाको यो पछिल्लो तस्बिरको बारेमा कुरा गर्दै, अभिनेत्रीले ग्रे र कालो गाउनमा हल्का मेकअप गरेकी छिन्। खैरो चम्किलो आँखा मेकअप र हल्का चम्किलो खैरो लिप:-स्टिकमा अभिनेत्री निकै सुन्दर देखिन्छिन्।

उर्वशी रौतेलको करियरको कुरा गर्दा उनले धेरै फिल्ममा काम गरिसकेकी छिन्। तर उनको फिल्मले बक्स अफिसमा खासै सफलता पाउन सकेको छैन। फिल्म बाहेक उर्वशी रौतेला धेरै म्युजिक भिडियोमा पनि देखिएकी छिन्। तर उनले हनी सिंहको म्युजिक भिडियो ‘कुडी नमकीन है’ बाट चर्चा पाएकी थिइन्।

प्रकाशित : सोमबार, पुष ११, २०७९१५:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

किन रिलिज हुन सकेन ‘पठान’ को ट्रेलर ?, शाहरुख खानले दिए यस्तो जवाफ !