छिट्टै विवाह गर्छन् यी ३ राशिका मानिस, कुन-कुन ?

संसारमा धेरै मानिसहरु आफ्नो जीवनमा स्थिरता दिनको लागि बिहे गर्न चाहन्छन्। उनीहरुको विवाहको योग कती शक्तिशाली छ, यो ज्योतिष शास्त्रबाट थाहा पाउन सकिन्छ।

संसारका धरै मानिसहरु आफ्नो विवाहको लागि उत्सुक हुने गर्छन्। उनीहरु एक्लै बस्न र आफ्नै शर्तमा जीवन बिताउन मन पराउँछन्। संसारमा यस्ता मानिसहरु पनि छन्, जसले आफनो जीवनलाई स्थिरता दिन विवाह गर्न चाहन्छन्। ज्योतिष शास्त्र अनुसार ३ राशिहरु यस्ता छन्। जसले विवाहको विचार मन पराउछन् र चाँडै विवाह गर्न चाहन्छन्। आज हामी यस्ता राशिको बारेमा बताउने छौँ जो चाडै नै विवाह गर्न मनपराउंछन् ।

कन्या राशि

कन्या राशिका मानिसहरु आफ्नो व्यवहार आफै सम्हाल्ने स्वभावका हुन्छन् । यदि कन्या राशिका व्यक्तिले कसैलाई चाहान्छन् भने उनीहरु जीवनभर उसको साथ दिने स्वभावक हुन्छन् । यस्ता व्यक्ति धरै नै मेहेनती हुन्छन् । त्यसैले कन्या राशिक व्यक्ति आफ्नो आवश्यकता पुरा गर्नको लागि चाडै विवाह गर्न चाहन्छन् ।

मिथुन राशि

मिथुन राशि भएका व्यक्ति सामाजिक हुन्छन् । मिथुन राशि भएका व्यक्ति सबैमाज मिलनसार हुन्छन् । मिथुन राशिको व्यक्ति उनीहरुलाई माया गर्ने मान्छेको साथमा बस्न रुचाउछन् । जब विवाहको कुरा आउँछ, उनीहरु चाँडै विवाह गर्न उत्सुक हुन्छन् ।

तुला राशि

तुला राशिका मानिसहरु अरुलाई यति धेरै माया दिन्छन् कि उनीहरु आफैमा एक्लो महसुस गर्न थाल्छन्। तुला राशि भएका मानिस चाडै विवाह गर्न मनपराउछन् । जब यस व्यक्तिको घरमा विवाहको कुरा आउछ तब यिनीहरु चाहन्छन कि यिनीहरुको विवाह यस्तो मानिस सँग होस्, जसले उनीहरुलाई धरै माया गरोस्।

प्रकाशित : बुधबार, मङि्सर २८, २०७९१३:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आफ्नो गल्ती पनि अरूलाई थोपर्न खोज्छन् यी ३ राशिका मानिस, हुन्छन् १ नम्बर जिद्दी