सन् २०२३ लाग्ने वित्तिकै सुरु हुनेछ यी ३ राशिको सुनौला दिन, खुल्नेछ भाग्यको ताला !

अंग्रेजी नयाँ वर्ष सुरु हुन केही दिन मात्रै बाँकी छ । यस्तो अवस्थामा मानिसहरुको मनमा यो प्रश्न उठ्न सक्छ कि सन् २०२३ कुन राशिका मानिसहरुको जीवनमा खुशी ल्याउला ? वर्ष २०२३ मा ग्रह र नक्षत्रको स्थितिमा हुने परिवर्तनले धेरै राशिका लागि लाभदायक साबित हुनेछ। ज्योतिष शास्त्रका अनुसार सन् २०२३ मा तीन राशिका लागि लाभदायक साबित हुनेछ ।

नयाँ वर्षमा यी राशिका व्यक्तिहरूले करियरमा उन्नतिसँगै आर्थिक उन्नति पनि मिल्नेछ। यस अवधिमा उच्च पद पनि प्राप्त गर्न सकिन्छ। जान्नुहोस् २०२३ को भाग्यशाली राशिहरु कुन-कुन हुन् ?

मिथुन राशि

मिथुन राशिका मानिसहरुका लागि सन् २०२३ ने खुशी ल्याइनेछ। यस अवधिमा आफ्नो लक्ष्यहरू पूरा गर्नुहुनेछ। आम्दानीमा बृद्धिसँगै पदोन्नति मिल्नेछ । कार्यस्थलमा नयाँ जिम्मेवारी मिल्नेछ । पार्टनरसँग राम्रो समय बित्नेछ। धन बचतमा सफलता मिल्नेछ । अविवाहितको विवाह तय हुन सक्छ।

तुला राशि

२०२३ सालमा तुला राशिका व्यक्तिहरू करियर र आम्दानिको हिसाबले भाग्यशाली रहनेछन्। नयाँ वर्षमा नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ। उच्च अधिकारीहरु खुसी रहनेछन् । नयाँ वर्षमा लामो समय देखिको सपना साकार हुनेछ । नयाँ उपलब्धि मिल्नेछ । पारिवारिक जीवन सुखमय रहनेछ। आर्थिक उन्नतिको सम्भावना छ ।

वृश्चिक राशि

वृश्चिक राशिका लागि सन् २०२३ लाभदायी साबित हुनेछ । नयाँ वर्षले यो राशिका लागि नयाँ उपहार ल्याउनेछ । करियरमा नयाँ अवसर मिल्नेछ । भाग्यले साथ दिनेछ। व्यवसायीहरुका लागि यो समय सुखद रहनेछ । यस समयमा कुनै पनि सपना पूरा हुन सक्छ। प्रेम जीवन राम्रो रहनेछ।

प्रकाशित : बिहिबार, मङि्सर ०८, २०७९१२:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आउँदो डिसेम्बर महिना यी ३ राशिलाई रहनेछ निकै अशुभ, ३ ग्रहको उथलपुथलले दिनेछ अनेक समस्या !