मैले जे गरे पनि मनिसहरु आलोचना मात्र गर्छन्- जाह्नवी कपुर, गरिन् यस्तो खुलासा !

एजेन्सी- बलिउड अभिनेत्री जाह्नवी कपुरले आफ्नो करियरमा यस्तो समय आएको बताएकी छिन्, जब आफूले धोका पाएको महसुस गरेकी थिइन्। मानिसहरूले उनीहरूको सरल जवाफलाई विवाद बन्थ्यो । जाह्नवीले नातावाद र आफ्नी आमा श्रीदेवीको बारेमा लामो समयदेखि प्रश्नको जवाफ दिनु परेको छ । करियरको शुरुवातमा उनलाई यस्ता प्रश्न सोधिएको थियो । नायिकाले हालै यस विषयमा कुरा गरेकी छिन् ।

द इन्डियन एक्सप्रेससँगको कुराकानीमा जाह्नवी कपूरले भनिन् कि उनी अब मानिसहरूसँग निराश छैनन् किनभने उनीले बुझ्छिन् कि सबैले आफ्नो काम गरिरहेका छन्। जाह्नवी भन्छिन् कि उनी एक सच्चा व्यक्तिको रूपमा बाहिर आउन चाहन्छिन्। यी बुझेकी छिन् की आफूले जे बोल्यो वा कुनै काम गर्‍यो भने पनि त्यसको चर्को आलोचना हुने गरेको छ ।

अभिनेत्रीलाई अभिनयको विषयमा तथा नाता वादको माध्यमबाट अभिनय क्षेत्रमा आएको आरोप लाग्दा अभिनेत्री भन्छिन् ‘ मानिसहरूले वास्तविक कुरालाई कसरी विवादित कसरी मुद्दा बनाउँछन् भन्ने देखेर म छक्क पर्छु । तर अहिले मानिसहरुको कुरा सुनेर निराश हुन छोडेको छु । कुनै समयमा एक चरण थियो जहाँ मैले सामान्य कुराकानी पछि धोका पाएको महसुस गरे।’

अभिनेत्री जाह्नवीले हालै उनले ‘गुड लक जेरी’ मा आफ्नो अभिनयबाट मानिसको मनमा थप ठाउँ बनाएकी छन् । यसबाहेक जाह्नवीको फिल्म ‘मिली’ को सुटिङ हालै सकिएको छ । यसपछि उनी छिट्टै ‘मिस्टर एण्ड मिसेस माही’ को प्रमोसन गर्दै छिन् । यो फिल्ममा उनी राजकुमारसँग देखिने छिन्। यसबाहेक उनी वरुण धवनसँग ‘बावल’ मा पनि देखिनेछिन् ।

प्रकाशित : बिहिबार, कार्तिक १७, २०७९१४:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज टीना हैन अब्दु बन्दैछन् घरको क्या:प्टेन, शालीन र गौतमबिच हुनेछ झगडा !