वर्षको अन्तिम चन्द्र ग्रहणसँगै ५ ठूला राशिको स्थितिमा हुँदै उथलपुथल, यी ५ राशिको जीवनमा रहनेछ असिम सुख-समृद्धि !

भोलि मंगलबारबाट नयाँ महिना नोभेम्बर सुरु हुँदैछ। यो महिना पाँच प्रमुख ग्रहको राशि परिवर्तन हुनेछ। एक राशिबाट अर्को राशिमा ग्रहहरूको प्रवेशले धेरै राशिका मानिसहरूलाई धेरै फाइदा पुर्‍याउँछ। जान्नुहोस् यस महिनामा कुन राशिलाई फाइदा हुन्छ।

नोभेम्बर महिनामा कुन दिन कुन ग्रहको गोचर ?

नोभेम्बर महिनामा वर्षको अन्तिम चन्द्रग्रहण नोभेम्बर ८ मा मेष राशिमा लाग्नेछ। नोभेम्बर ११ मा शुक्र वृश्चिक राशिमा प्रवेश गर्नेछ। नोभेम्बर १३ मा मंगल ग्रह मिथुन राशिबाट प्रतिगामी अवस्थाबाट वृष राशिमा प्रवेश गर्नेछ। नोभेम्बर १३ मा नै बुध पनि वृश्चिक राशिमा प्रवेश गर्नेछ। नोभेम्बर १६ मा सूर्य वृश्चिक राशिमा प्रवेश गर्नेछ। नोभेम्बर २४ मा गुरुदेव बृहस्पति मीन राशिमा प्रतिगामीबाट मार्गी चालमा सर्नेछ।

यी राशिलाई हुनेछ लाभ

मिथुन राशि

मिथुन राशिका व्यक्तिहरुलाई यस महिनामा ग्रहहरुको गोचरबाट लाभ मिल्नेछ। नोकरीमा पदोन्नतिको अवसर मिल्नेछ। उच्च अधिकारीहरु तपाईंको कामबाट खुसी हुनेछन्। विद्यार्थीहरूका लागि समय राम्रो रहनेछ।

सिंह राशि

सिंह राशिका व्यक्तिहरूले आफ्नो करियरमा ठूलो सफलता प्राप्त गर्न सक्छन्। धनलाभको योग रहेको छ। व्यापारीहरूले नाफा कमाउनेछन्। जागिर गर्नेलाई पदोन्नति मिल्नेछ।

कर्कट राशि

कर्कट राशिका लागि नोभेम्बर महिना लाभदायी रहनेछ। यस अवधिमा परिश्रमको पूर्ण फल प्राप्त हुनेछ। विद्यार्थीहरूका लागि यो महिना राम्रो रहनेछ। व्यापारीहरूले नाफा कमाउनेछन्।

कन्या राशि

कन्या राशिका लागि नोभेम्बर महिना लाभदायी रहनेछ। यस अवधिमा भाग्यको साथ मिल्नेछ। जागिर खोज्नेहरूले नयाँ कामको अवसर प्राप्त गर्नेछन्। धनलाभको योग रहेको छ।

मकर राशि

मकर राशिका लागि नोभेम्बर महिनामा अधुरा काम पुरा हुनसक्छ। यस अवधिमा तपाईंको आम्दानी बढ्नेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। व्यवसायीले नाफा कमाउनेछन्।

प्रकाशित : सोमबार, कार्तिक १४, २०७९०८:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मासिक राशिफल: नोभेम्बर महिनामा कुन राशिको चम्किनेछ भाग्य ? हेर्नुहोस् नोभेम्बर महिनाको राशिफल !