हरेक मानिस माता लक्ष्मीको कृपा प्राप्त गर्न चाहन्छ किनकि माता लक्ष्मीलाई धनकी देवी मानिन्छ। लक्ष्मीको कृपाको कारण व्यक्तिले धन र सम्पन्नता पाउँछ। यदि तपाईं माथि लक्ष्मीको कृपा छैन भने तपाईंको पूरा घरमा गरिबीले बास गर्छ। यस्तो घरमा सधैं धनको अभाव रहन्छ। यहि कारणले मानिस विभिन्न प्रकारको पूजा पाठ गरेर माता लक्ष्मीलाई प्रशन्न पार्न कोशिस गर्छन्। हाम्रो धार्मिक ग्रन्थहरूमा मन्त्रहरूको शक्तिलाई धेरै महत्त्वपूर्ण मानिएको छ। मन्त्र जपले देवी देवताहरूको अनुग्रह प्राप्त गर्न सजिलो हुन्छ। ज्योतिषका अनुसार यदि तपाईंले आफ्नो राशि अनुसार मन्त्र जप गर्नुहुन्छ भने यो निकै शुभ फलदायी हुन्छ।
यदि तपाईं माता लक्ष्मीको कृपा प्राप्त गर्न चाहनुहुन्छ भने आफ्नो राशि अनुसार मन्त्र जप गर्न सक्नुहुन्छ। यसो गर्नाले तपाईंको धन सम्बन्धि समस्या दूर हुनेछ। त्यसोभए जान्नुहोस् कि कुन राशिका मानिसले कुन मन्त्र जप गर्नुपर्छ…..
मेष राशि
मेष राशिका मानिसले माता लक्ष्मीलाई प्रशन्न पार्नको लागि “ॐ ऐं क्लीं सौं:” मन्त्र जप गर्नुपर्छ।
वृष राशि
वृष राशिका मानिसले माता लक्ष्मीलाई प्रशन्न पार्नको लागि “ॐ ऐं क्लीं श्रीं” मन्त्र जप गर्नुपर्छ।
मिथुन राशि
मिथुन राशिका मानिसले माता लक्ष्मीलाई प्रशन्न पार्नको लागि “ॐ क्लीं ऐं सौं:” मन्त्र जप गर्नुपर्छ।
कर्कट राशि
कर्कट राशिका मानिसले माता लक्ष्मीलाई प्रशन्न पार्नको लागि “ॐ ऐं क्लीं श्रीं” मन्त्र जप गर्नुपर्छ।
सिंह राशि
सिंह राशिका मानिसले माता लक्ष्मीलाई प्रशन्न पार्नको लागि “ॐ ह्रीं श्रीं सौं:” मन्त्र जप गर्नुपर्छ।
कन्या राशि
कन्या राशिका मानिसले माता लक्ष्मीलाई प्रशन्न पार्नको लागि “ॐ श्रीं ऐं सौं:” मन्त्र जप गर्नुपर्छ।
तुला राशि
तुला राशिका मानिसले माता लक्ष्मीलाई प्रशन्न पार्नको लागि “ॐ ह्रीं क्लीं श्रीं “ मन्त्र जप गर्नुपर्छ।
वृश्चिक राशि
वृश्चिक राशिका मानिसले माता लक्ष्मीलाई प्रशन्न पार्नको लागि “ॐ ऐं क्लीं सौं:” मन्त्र जप गर्नुपर्छ।
धनु राशि
धनु राशिका मानिसले माता लक्ष्मीलाई प्रशन्न पार्नको लागि “ॐ ह्रीं श्रीं सौं:” मन्त्र जप गर्नुपर्छ।
मकर राशि
मकर राशिका मानिसले माता लक्ष्मीलाई प्रशन्न पार्नको लागि “ॐ ऐं क्लीं ह्रीं श्रीं सौं:” मन्त्र जप गर्नुपर्छ।
कुम्भ राशि
कुम्भ राशिका मानिसले माता लक्ष्मीलाई प्रशन्न पार्नको लागि “ॐ ह्रीं ऐं क्लीं श्रीं” मन्त्र जप गर्नुपर्छ।
मीन राशि
मीन राशिका मानिसले माता लक्ष्मीलाई प्रशन्न पार्नको लागि “ॐ ऐं क्लीं सौं:” मन्त्र जप गर्नुपर्छ।