कार्तिक महिनाको राशिफल : ४ राशिलाई हुनेछ धनको वर्षात्, सर्वत्र हुनेछ वाहवाही

२०७९ साल कात्तिक महिनाको राशिफल 

ज्योतिष हरिप्रसाद पौडेल

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

कार्यव्यस्तता बढेर जानाले बेफुर्सदी जस्तो गराउला । आकस्मिक यात्राको सम्भावना देखिन्छ । व्यर्थको काममा दौडधुप केही बढी नै पर्न जाने देखिन्छ । घरायसी खर्चको मात्रा बढेर जाला। अध्ययन-अध्यापनमा सामान्य बाधाअड्चन देखा पर्नेछन्। आर्थिक क्षेत्रका काममा राम्रै सफलता मिल्ने छ। धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि बढेर जाला। साथीभाइ तथा इष्टमित्रसँगको भेटघाटले मन रमाउने छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

सफलताको महिना रहेको छ। शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नताअनुकूल रहने छ। उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाने छ। महिनाको पूर्वार्धमा सामान्य अस्वस्थताको सम्भावना देखिन्छ। साथीसङ्गत चिनेर व्यवहार गर्दा राम्रो होला। दाम्पत्य सम्बन्धमा मिठासको आभास गराउला । मानसम्मान तथा पदप्रतिष्ठा बढेर जाला । धार्मिक तथा सामाजिक काममा अभिरुचि लाग्ने छ । महिनाको उत्तरार्धमा धनागमन, वस्त्रादि लाभ एवं मनोरञ्जनका अवसर मिल्ने छन्।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

सन्तान एवं परिवारको चिन्ताले पिरोल्ने छ। मानसिक दुविधा एवं अस्थिरताको सिकार गराउला । सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा विचार पुर्‍याउनुपर्ने छ। घरायसी खर्चको मात्रा बढेर जाला। आकस्मिक यात्राका साथै स्थान परिवर्तनको सम्भावना छ। आर्थिक पक्षका कामबाट राम्रै लाभ होला। आफन्त एवं निकटतम व्यक्तिबाट विश्वासघात हुन सक्ने देखिन्छ । पठनपाठनमा मध्यम गतिको प्रगति हुने देखिन्छ । धार्मिक कार्यमा सहभागी हुनुपर्ने छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

धार्मिक कार्यका साथै सामाजिक कार्यमा समेत अभिरुचि लाग्ने छ । आर्थिक पक्षका कार्यमा सफलता मिल्नेछ । वैतनिक कार्यमा मानपदवी बढ्ने सम्भावना छ । पठनपाठनमा समेत गहिर ो अभिरुचि देखिने छ । कार्यव्यस्तता बढेर जानाले शार ीरि क परिश्रम केही ज्यादा पर्न जाला । प्रतिस्पर्धा एवं वादविवादमा जित तपाईंकै हुने छ । आत्मबल, साहस, पर ाक्रम बढेर जानाले आँटेका काममा सफलता मिल्ने छ। पारिवारिक भेटघाटले मन रमाउने छ। रमाइलो ठाउँको भ्रमणका साथै विविध उपहारको लाभसमेत गराउने योग छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

उच्च मनोबलका साथ कार्यक्षमतामा उल्लेख्य प्रगति भएर जाला। शार ीरिक आर ोग्यता अनुकूल रहने छ । र ोकिएका काम क्रमशः बन्दै जाने े छन् । पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन् । आर्थिक कार ोबारमा र ाम्रै सफलता हात पर्ला । साथीभाइ तथा इष्टमित्रसँगको भेटघाटले मन रमाउने छ । महिनाको उत्तर ार्धमा सामान्य विवाद एवं आर्थिक हानिनोक्सानीको सम्भावना छ ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

खर्चको मात्रा बढेर जानाले व्यावहारिक कठिनाइ आइपर्न सक्ने छ । लेनदेनसम्बन्धी आर्थिक कार ोबार नगर्दा नै बेस होला। घर-परिवारमा धार्मिक कार्यको आयोजना हुनेछ । खर ाब व्यक्तिको सङ्गतले पश्चात्ताप पर्ने देखिएकाले साथीसङ्गतमा विचार पुर्‍याउनुपर्ला। बोली तथा बुद्धिको प्रभावले महìवपूणर् काम बन्ने छ । पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि लाग्ने छ। महिनाको उत्तर ार्धमा आकस् ि मक लाभ, पारिवारिक भेटघाटका साथै विविध उपहार एवं मनोरञ्जनका अवसर मिल्ने छन् ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

शार ीरिक अस्वस्थताका साथै मानसिक अस् ि थरता समेत बढेर जानेछ । आँटेको कामका अनावश्यक बाधा अड्चन आइपर्नुका साथै ढिलासुस्ती समेत गर ाउने देखिन्छ । घर ायसी खर्चको मात्रा बढेर जाला । सामान्य विवादमा पार्न सक्ने सम्भावना देखिएकाले सोचविचार गर े र बोल्दा उचित हुनेछ । आर्थिक लेनदेनसम्बन्धी ठूलो कार ोबार नगर्दा नै उचित होला । महिनाको उत्तर ार्धतिर आर्थिक कार्यबाट लाभका साथै मनोरञ्जनका अवसर मिल्ने छन् ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

कार्यव्यस्तता बढेर जानुका साथै सामान्य अस्वस्थताको सम्भावना छ। बोलीका कारण विवादमा पार्न सक्ने देखिएकाले बोलीचालीमा होस पुर्‍याउनुपर्ला । आकस् ि मक यात्रा एवं स्थान परिवर्तनको सम्भावना छ । घर ायसी एवं मनोरञ्जनको क्षेत्रमा सञ्चित धनर ाशिको खर्च गर ाउने छ । पर ोक्षमा रिस गर्ने तथा काम बिगार्न खोज्ने देखिनेछन्। धार्मिक कार्यका साथै सामाजिक काममा समेत अभिरुचि लाग्ने छ। मसान्तमा आत्मीय साथीसँगको भेटघाटले मन रमाउने छ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाने छ। प्रतिस्पर्धामा सफलता मिल्ने छ भने विवादमा जित तपाईंकै होला । शार ीरिक आर ोग्यता अनुकूल रहने छ। सवार ी एवं यात्रामा विशेष सावधानी अपनाउनुपर्ने छ। भाग्यले साथ दिनाले सोचेका योजनामा सफलता मिल्नेछ। पारिवारिक भेटघाटका साथै रमाइलो यात्राको समेत सम्भावना छ। विलासिताका वस्तुको किनमेलका साथै मनोरञ्जनको क्षेत्रमा सञ्चित धनर ाशिको खर्च गराउने देखिन्छ ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

शारीरिक एवं मानसिक आरोग्यता अनुकूल रहनेछ। सोचेका योजनामा सफलता मिल्नेछ। मनोबल बढेर जानाले प्रतिस्पर्धामा सफलता मिल्ने छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही ज्यादा नै पर्न जाने देखिन्छ । स्थान परिवर्तन एवं आकस् ि मक यात्राको सम्भावना देखिन्छ । ठूला लगानी एवं लेनदेनसम्बन्धी कार ोबार नगर्दा नै उचित हुनेछ। पठनपाठनका साथै सामाजिक कार्यमा अभिरुचि लाग्ने छ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

सामान्य अस्वस्थताको योग रहेकाले खानपानमा विचार पुर्‍याउनुपर्ला। कार्यव्यस्तता बढेर जानाले बेफुर्सदी गराउला। अनावश्यक काममा दौडधुप केही ज्यादा नै पर्न जाने देखिन्छ। आकस् िमक यात्रा एवं स्थान परिवर्तनको सम्भावना छ। विवाद एवं प्रतिस्पर्धामा सफलता मिल्नेछ। आर्थिक पक्षका कार ोबारमा सफलता मिल्नेछ। पठनपाठनमा गहिरो अभिरुचि लाग्ने छ। सामान्य मानसिक दुविधा बढेर जाने छन् । आत्मीय साथीसँगको भेटघाटले मन रमाउने छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

शारीरिक अस्वस्थताका साथै मानसिक अस्थिरता समेत बढेर जान सक्ने देखिन्छ। व्यर्थको दौडधुप केही बढी नै पर्न जाला। पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन् । यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनुपर्नेछ। ठूला लगानी एवं लेनदेनसम्बन्धी कारोबार नगर्दा नै उचित होला । पारिवारिक खर्चको मात्रा बढेर जाने छ। महिनाको उत्तरार्धमा रमाइलो ठाउँको यात्रा एवं मनोरञ्जनको अवसर मिल्नेछ। धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि लाग्ने छ ।

प्रकाशित : आइतबार, कार्तिक ०६, २०७९१४:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि कार्तिक ७ गते लक्ष्मी पूजा: कुन राशिलाई रहला सबैभन्दा शुभ ? हेर्नुहोस् दैनिक राशिफल !