चर्चा सामाजिक सञ्जालमा भाइरल युवती अञ्जलीको, हेर्नुहोस् ८ तस्बिर सहित !

एजेन्सी- ‘कच्चा बदाम’ ग:-र्ल अञ्जली आरोडा केही दिनयता एमए:-मएस भिडियो उनको नाममा सार्वजनिक भएको कारण चर्चामा छिन् । तर अञ्जली भिडियोमा देखिएको आफू नभएको बताएकी छिन् । आरोडा एक चर्चित सोसल मिडिया स्टार हुन्। जब अञ्जली उनको कुनै पनि भिडियो वा तस्बिर फ्यानहरूसँग सेयर गर्ने बित्तिकै यो तुरुन्तै भाइरल हुन्छ।

अञ्जली आरोडालाई टिकटक जस्ता छोटो रि:-ल्स बनाउने मन छ र यस युवतीको बो:-ल्ड डान्सको कारण फ्यानमाझ धेरै फ्यान फलो:-इङ छन् । सुरुमा अञ्जली टिकटक भिडियो मार्फत चर्चामा आएकी थिइन् । अहिले उनको सामाजिक सञ्जाल इन्स्टाग्राममा ठूलो सङ्ख्यामा फ्यान छन् ।

त्यस्तै अञ्जलीको अर्को भिडियोको कुरा गर्ने हो भने, अभिनेत्री दुई फरक लु:क्समा देखिएकी छिन् । सबैभन्दा पहिले, अञ्जली जीन्स टी-सर्ट लगाएको क्या:-जुअल लुकमा देखिएकी छिन् ।

यस सुन्दरीको दोस्रो लुकको बारेमा कुरा गर्दा, अञ्जली सुन्तला रङ्गको पोसाकमा निकै ह:-ट देखिएकी छिन्। अञ्जलीका यी दुवै भिडियो निकै छिटो भाइरल भइरहेका छन् ।

पछिल्लो समयमा अञ्जलीलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि उत्तिकै सक्रिय छिन् । हरेक दिन अञ्जली उनको नयाँ-नयाँ अवतारको तस्बिर सार्वजनिक गर्ने गर्छिन् । त्यस्तै अहिले अञ्जलीको केही तस्बिर निकै भाइरल भएको छ ।

प्रकाशित : बुधबार, कार्तिक ०२, २०७९१५:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रेममा धोका खाएर डिप्रेशनमा गएकी थिईन् नोरा, कैयन् दिनसम्म रोएकी थिईन् धुरुधुरु