एजेन्सी : भारतीय अभिनेत्री शमा सिकन्दर वेस्टर्न आउटफिटका साथै साडीमा निकै सुन्दर देखिन्छिन्।

शमाले सारीमा पनि आफ्ना धेरै तस्बिरहरु शेयर गरेकी छिन्, जुन सामाजिक सञ्जालमा भाइरल भएका छन्।

साडीमा उनले निकै बोल्ड र देशी अवतारमा पोज दिएकी छिन्।

शमाका फ्यानहरूले उनको ‘देशी भाउजु’ वाला अवतारलाई निकै मन पराईरहेका छन्।

हटनेसको तड्का लगाएर शमा निकै सुन्दर देखिएकी छिन्।

शमा सामाजिक सञ्जालमा निरन्तर सक्रिय रहन्छिन् र आफ्नो बोल्ड फोटो र भिडियो मार्फत आफ्ना फ्यानहरूलाई आश्चर्यचकित पारिरहेकी हुन्छिन्।
