जेन्सी- सामाजिक सञ्जाल टिकटकबाट चर्चामा आउन सफल भाइरल युवती अञ्जली अरोडा पछिल्लो समय निकै चर्चामा छिन् । अहिले उनको चर्चा झनै बढेको छ, केही अञ्जलीको साथमा उर्फी जावेद पनि देखिएकी छिन् । अहिले सामाजिक सञ्जालमा यी दुईको तस्बिर तथा भिडियो निकै भाइरल भएको छ । यस्तो अवस्थामा करवा चौथमा दुवैले आफ्नो साडी देखिएका छन् । भने उनीहरुको रुप देखेर फ्यानहरु चकित पारेका छन् ।
सार्वजनिक भिडियोमा उर्फी निलो साडीमा देखिएकी छिन् । भने अञ्जली रातो साडीमा देखिएका छन् । अञ्जली सामाजिक सञ्जाल टिकटकमार्फत आएकी हुन् भने उर्फी उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिर तथा भिडियोको कारण चर्चामा हुने गर्दछिन् ।
अञ्जली अरोरा टिकटकमा मात्र नभई सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि नि-कै सक्रिय छिन् । पछिल्लो समय उनलाई अभिनेत्री कंगना रनावतको सो ‘अक:अप’ देखिएको थियो ।
अहिले उनको सुन्दरता जादुले मानिसहरु मोहित हुने गर्दछन् । अहिले अञ्जलीलाई सामाजिक सञ्जाल इन्स्टामा ११ मिलियन मानिसले फलो गरेका छन् ।
यी दुवै भाइरल युवती बलिउडका भाइरल गीतहरूको रिमे:-कमा आफ्नो टिकटक भिडियो बनाउने गरेका छन् ।