शाहरुख खानदेखि अजय देवगनसम्म यी बलिउड अभिनेताको छोरीमा आएको परिवर्तन, हेर्नुहोस् तस्बिर सहित !

एजेन्सी- लामो समयदेखि बलिउड क्षेत्रमा धेरै ठूला अभिनेता-अभिनेत्रीको सन्तानले डे:ब्यु गर्ने खबरहरु आइरहेका छन् । यस लिस्टमा अजय देवगन र शाहरुख खानदेखि टिभी इन्ड:-स्ट्रीकी चर्चित अभिनेत्री श्वेता तिवारी जस्ता अभिनय क्षेत्रका धेरै चर्चित अभिनेता-अभिनेत्रीको सन्तानको नाम समावेश छ । सबै स्टारका सन्तानगरु अहिले बलिउडमा प्रवेश गरेका भने छैनन् ।

तर उनीहरु आजको समयमा कुनै नाम चालेका अभिनेता-अभिनेत्रीको भन्दा कम चर्चा छैन । उनीहरुको आफ्नै ठूलो फ्यान फलो:-इङ छ । आज हामी पोस्ट मार्फत यी स्टार कि:-ड्सका केही पुराना तस्बिरहरू देखाउन गइरहेका छौँ, जसमा उनीहरुको रुपमा ठूलो परिवर्तन आएको देख्न सकिन्छ । तस्बिर देखेर विश्वास गर्न सक्नुहुने छैन ।

सुहाना खान 

शाहरुख खान र गौरी खानकी छोरी सुहाना खान चाँडै जोया अख्तरको फिल्म ‘द आर्चि:-ज’ बाट डेब्यु गर्न लागेकी छिन् तर सुहाना किशोरावस्थामा निकै फरक देखिन्थिन् र आजको समयमा उनको रुपमा यति धेरै परिवर्तन भएको छ कि उनलाई चिन्न मुस्किल हुने भएको छ ।

न्यासा देवगन

यो सुचिमा अजय देवगन र काजोलकी छोरी न्यासा देवगनको नाम पनि परेको छ । तर उनको डे-ब्युको बारेमा कुनै खबर बाहिर आएको छैन तर उनको बदलिएको रुपलाई हेरेर उनी डेब्यु गर्न लागेकी हुन सक्ने अनुमान गरिएको छ जसका कारण उनीमा यो परिवर्तन आएको हो । उनको परिवर्तन देखेर सबै छक्क परेका छन् ।

पलक तिवारी

टिभी अभिनेत्री श्वेता तिवारीकी छोरी पलक तिवारीको हालै एउटा गीत ‘बिजली बिजली’ सार्वजनिक भएको थियो, जुन निकै रुचाइएको थियो । पहिले उनको लुक्स हेर्दा पलक नै हो भनेर चिन्न पनि नसक्ने भएपनि अहिले उनीमा धेरै परिवर्तन आएको छ ।

प्रकाशित : बिहिबार, असोज २७, २०७९१२:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कागतिहारको दिन शनिदेवले बनाउँदैछ खास योग : यी ४ राशिलाई हुनेछ ठूलो धन-लाभ, चारैतिरबाट आउनेछ धन