‘बिग बोस’ प्रतियोगी सौन्दर्या छिन् यति धेरै सुन्दर, तस्बिर सहित!

एजेन्सी- बिग बोसमा हरेक सिजनमा प्रतियोगी बिचको प्रेम सबैले देख्ने गरेका छन् । तर उमेरको अन्तराल भएको प्रेमकथा पहिलो पटक दर्शकले देख्न लागेका हुन् । टिभी शो ‘इम्लीमा’ मुख्य भूमिका निर्वाह गरेकी अभिनेत्री ‘सुम्बुल तौकीर खान’ यस वर्षको रियालिटी टिभी शो बिग बोस सिजन १६ मा देखिएकी छन् । सुम्बुले बिग बोसको घरमा गएदेखि नै उनी चर्चामा छिन् ।

उनी मात्र नभई यस सिजनमा सौन्दर्या शर्माको पनि निकै चर्चा बढेको छ । उनी एक भारतीय अभिनेत्री र मोडेल हुन् जसले आफ्नो अभिनय करियर २०१७ को हिन्दी फिल्म “राँची डायरीज” मा अनुपम खेर, हिमांश कोहली, ताहा शाह, र जिमी शेरगिलको अभिनेत्रीको रूपमा सुरु गरेकी थिइन्।


सौन्दर्य अहिले बिग बोसमा प्रतिस्पर्धीको रुपमा देखिएकी छिन् । उनको सामाजिक सञ्जालमा ठूलो सङ्ख्यामा फ्यान रहेका छन् ।

जब सौन्दर्य सामाजिक सञ्जालमा कुनै तस्बिर तथा भिडियो सार्वजनिक गर्छिन् । तब भाइरल हुने केही समय पनि लाग्दैन ।

अहिले पनि अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन् । जुन सामाजिक सञ्जालमा भाइरल भएको छ ।

प्रकाशित : सोमबार, असोज २४, २०७९१२:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हरियो साडीमा सजिएर निकै सुन्दर देखिइन् अभिनेत्री आँचल शर्मा, तस्बिर सहित !