प्रधानमन्त्री देउवाले लगाएनन् टीका, अरुलाई पनि लगाइदिएनन् !

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गरे। भ्रातृशोकमा रहनुभएका प्रधानमन्त्री देउवाले टीका नलगाएको र अरुलाई पनि टीका नलगाइददिएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाईदिनुभएको हो ।

प्रकाशित : बुधबार, असोज १९, २०७९१६:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लगातारको पानीले टीका थाप्न जानेलाई समस्या, तत्काल मौसम सुध्रिने सम्भावना छ कि छैन ?