अत्यन्त डरपोक हुन्छन् यी ३ राशिका मानिस !

भनिन्छ जब आफ्नो जीवनमा नराम्रो समय आउछ तब साथी भाई आफन्त चिनिन्छ । खराब समयमा साथ दिने मान्छे तपाइको हो। तर कोही यस्ता पनि हुन्छन्, जसले अगाडिको मान्छेको समस्या देखेर पहिले नै छोडिदिन्छन् । यस्ता व्यक्तिहरुको बारेमा ज्योतिष शास्त्रमा पनि भनिएको छ । जस अनुसार ३ राशिका मानिसहरु निकै डरपोक हुन्छन् ।

कर्कट राशि

कर्कट राशिका व्यक्तिहरूलाई झगडा र विवादमा पर्न पटक्कै मन पर्दैन। यस राशिका मानिस सीधा र शान्त जीवन बिताउन मन पराउँछन्, त्यसैले यस राशिका मानिस कहिल्यै यस्तो गल्ती गर्दैनन् कि उनीहरु समस्यामा परुन् , यति मात्र होइन, उनीहरु अरुको समस्यामा पनियो कहिल्यै लाग्दैनन् र झगडा तथा समस्या देखेर गोप्य रुपमा त्यहाँबाट निस्किन्छन् । यी व्यक्तिहरू धेरै चलाख हुन्छन् र समस्याको सामना गर्नुको सट्टा होसियारीपूर्वक व्यवहार गर्छन्।

कन्या राशि

कन्या राशिका व्यक्तिहरूलाई जन्मजात डरपोक भन्न सकिन्छ। कीरा, मुसा, साङ्लो, छेपारो जस्ता जीवजन्तुसँग पनि निकै डराउँछन् । तिनीहरू धेरै चाँडै नर्भ:-स हुन्छन् र सामान्यतया कसै न कसैको साथमा  बस्छन्। एक्लै छोड्दा तिनीहरू छिट्टै उदास वा असहज महसुस गर्छन् ।

कुम्भ राशि

कुम्भ राशिका मानिसहरु धेरै शान्त र सदा जीवन बिताउन मन पराउँछन्। त्यसैले उनीहरु झन्झटबाट टाढा रहन्छन् । आफ्नो नजिकको कोही समस्यामा फसेको देख्यो भने पनि तुरुन्तै उसबाट टाढा भाग्छन्। कुम्भ राशिका मानिस शान्त जीवन बिताउन मन पराउँछन् । यस्ता व्यक्तिहरू पनि छिट्टै नकारात्मक हुन्छन् ।

प्रकाशित : आइतबार, असोज १६, २०७९१०:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

क्रूर ग्रह शनिले पनि लाभ दिन्छ यस्ता मानिसलाई, थाहा पाउनुहोस् !