इटहरीका पुर्व मेयर चौधरी माओवादी प्रवेश

काठमाडौं, इटहरीका पुर्व मेयर द्धारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा नेकपा एमालेवाट निर्वाचित पुर्व मेयर चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन । उनी प्रदेश सांसदको निर्वाचन लडने बुझिएको छ ।

प्रकाशित : आइतबार, असोज १६, २०७९०९:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कहिले सुध्रिएला मौसम ? हेर्नुहोस् तीन दिनको मौसम पूर्वानुमान !