अभिनेत्री नोरालाई नाच्दा-नाच्दै कपडाले साथ नदिएपछि, भिडियो केही समयमा भाइरल हुँदै !

बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही अहिले उनको आगामी फिल्म ‘थ्या:-ङ्क ग:-ड’ लाई लिएर चर्चामा छिन् । यस फिल्ममा नायिका छुट्टै भूमिकामा देखिने भएकी छिन् । फिल्मबाट उनको लु:-क्स र गीत रिलिज भएका छन्, जसलाई मानिसहरुले निकै रुचाइएका छन् । योसँगै फिल्मको ट्रेलर पनि सार्वजनिक भएको छ, जल्के मानिसहरुबाट राम्री प्रतिक्रिया पाएको छ ।

यस बाहेक अभिनेत्री नोराको तस्बिर तथा डान्सका भिडियोहरू प्राय: सामाजिक सञ्जालमा भाइरल भइरहन्छन्, जसलाई निकै मन पराइन्छ तर हालै उनको एउटा यस्तो भिडियो भाइरल भइरहेको छ, जसमा नायिका मानिसहरुको अगाडि डान्स गर्दागर्दै लज्जित बनिन् । अहिले उक्त भिडियो तीव्र गतिमा भाइरल भइरहेको छ ।

भाइरल भिडियोमा अभिनेत्री प्रत्यक्ष प्रस्तुति दिइरहेकी छिन् । भिडियोमा नोरा शाही निलो रंगको छोटो पोसाकमा देखिएकी छिन् । नाच्दै गर्दा, अचानक एक बलियो हावा चल्छ र उनको लुगा हावामा उठ्छ जसलाई मिलाउने क्रममा अभिनेत्री लज्जित हुने अवस्था हुन्छ ।

तर पनि अहिले अभिनेत्रीको भिडियोलाई सामाजिक सञ्जालमा निकै रुचाएको छ । अहिले अभिनेत्रीको भाइरल भिडियोमा मानिसहरुले लगातार लाइक कमेन्ट गरिरहेका छन् ।

प्रकाशित : शुक्रबार, असोज १४, २०७९१३:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तस्बिरमा देखिएका बालकलाई चिन्नु भयो ? हुन् बलिउडका चर्चित अभिनेता, बलिउडमा उनको नाम नै पर्याप्त छ !