आउँदो महिना ग्रह-नक्षत्रको यस्तो उथलपुथल हुँदै, यी राशिलाई मिल्नेछ वरदान !

आगामी महिना अर्थात् अक्टोबरमा कर्मदाता धेरै ग्रहको स्थिति तथा राशि परिवर्तन हुने भएको छ । यस समयमा ग्रहहरुको राशि परिवर्तन हुनु कतिपय राशिका लागि शुभ र कतिपयका लागि कष्टदायी साबित हुनेछ । जान्नुहोस् अक्टोबर महिना ग्रह-नक्षत्रको स्थितिको कारण केही राशिको लागि शुभ हुने भएको छ । जान्नुहोस् कुन-कुन राशि ?

वृश्चिक राशि

ज्योतिषशास्त्रका अनुसार वृश्चिक राशिका लागि अक्टोबर महिना शुभ मानिन्छ । यस अवधिमा आम्दानीमा बृद्धि हुनुका साथै व्यवसायमा पनि वृद्धि हुनेछ । पारिवारिक समस्याबाट मुक्ति मिल्नेछ । रोजगारीको क्षेत्रमा आर्थिक अवस्था पहिलेको भन्दा राम्रो हुनेछ। यसका साथै अतिरिक्त सवारी साधन किन्ने योग यस समयमा बन्नेछ।

कर्कट राशि

यो राशिका लागि शनिको अक्टोबर महिना विशेष रहनेछ । वास्तवमा यस समयमा कर्कट राशिका व्यक्तिलाई शनिदेवको विशेष कृपा प्राप्त हुनेछ। घरपरिवारमा चलिरहेको समस्याबाट मुक्ति मिल्नेछ । व्यापार व्यवसायमा आर्थिक स्थिति बलियो रहनेछ । यसबाट व्यापारमा रोकिएको पैसा फिर्ता हुन सक्छ। बाबुको सम्पत्तिबाट लाभ मिल्नेछ ।

मीन राशि

मेष राशिका लागि शनि अक्टोबर महिना लाभदायक मानिन्छ। यस अवधिमा काममा सफलता मिल्नेछ । यसका साथै व्यापार व्यवसायमा आर्थिक उन्नतिको अवसर मिल्नेछ । यस समयमा जो रोजगारीसँग सम्बन्धित छन्, उनीहरूलाई अचानक आर्थिक लाभ प्राप्त हुनेछ। यस अवधिमा परिवारको आर्थिक अवस्था पनि राम्रो रहने सम्भावना छ।

प्रकाशित : बुधबार, असोज १२, २०७९१५:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ३ राशिमा हुन्छ गज्जबको छैठौं इन्द्रिय शक्ति: छिट्टै थाहा पाउँछन् हरेक कुरा !