नसामा लिप्त भएर अभिनेत्री सारा देखिइन् यस्तो अवस्थामा, अभिनेत्रीको व्यवहार देखेर…..

एजेन्सी- सारा अली खान बलिउडकी क्षेत्रको पछिल्लो समय उदाउँदै गरेकी सुन्दर नायिका हुन्, जसले फिल्मी क्षेत्रमा तीव्र रूपमा आफ्नो स्थान बनाएकी छिन् । उनले आफ्नो अभिनय र निर्दोषताले मानिसको मन जितेकी छिन् । यससँगै उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । अहिले अभिनेत्रीको एक भिडियो-तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् ।

यसैबिच अभिनेत्रीको एउटा भिडियो निकै भाइरल भइरहेको छ, जसलाई हेरेर सबैले साराले नसामा भएको अनुमान गरिरहेका छन् ।


सारा अली खान हालै मुम्बईको बा:-स्टियन रेष्टुरेन्ट बाहिर देखिएकी थिइन् । यस समयमा नायिकाको साथमा उनकी साथी तथा अभिनेत्री शर्मीन सेगल पनि थिइन् । भिडियोमा अभिनेत्री नसामा भएको जस्तो देखिएकी छिन् ।


सार्वजनिक भिडियोमा अभिनेत्रीलाई सीधा उभिन पनि बारम्बार नजिको साथीको आवश्यकता परेको जस्तो देख्न सकिन्छ । शर्मिनले अभिनेत्रीलाई बारम्बार सपो:-र्ट गरेको देखिन्छ ।


नायिका आफ्नी साथी शर्मीनसँग रेष्टुरे-न्टमा पस्छिन् । उनीहरुलाई देखेर सुरक्षा गार्ड भित्तामा टाँसिएर उभिन्छन्, ताकि उनीहरुलाई बाहिर निस्कन कुनै समस्या नहोस्, तर अभिनेत्री सुरक्षा गार्डलाई छोएर अगाडि बढ्छिन् ।

सारा अली खानको आगामी परियोजनाको कुरा गर्दा पछिल्लो पटक धनुष र अक्षय कुमारसँग ‘अतरंगी रे’ मा देखिएकी थिइन्। यो फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । यससँगै उनले केही दिनअघि विक्की कौशलसँग लक्ष्मण उतेकरको फिल्म सुटिङ गरेका थिए जसको नाम भने तय भइसकेको छैन । यसबाहेक उनी विक्रान्त मेसीसँग ‘ग्यास:लाइट’ को सुटिङमा पनि देखिएकी छिन् ।

प्रकाशित : शुक्रबार, असोज ०७, २०७९१६:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस व्यक्तिको सुझावमा अभिनेत्री तब्बुले किनिन् ५० हजारको क्रिम, त्यसपछि….