आज एमालेमा प्रवेश गर्दै पूर्वआइजीपी खनाल !

काठमाडौं,  नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्ने भएका छन् । एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन् ।

खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए । ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए ।

प्रकाशित : बिहिबार, असोज ०६, २०७९०७:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा अझ बढी पर्ने !