बढ्यो डलरको मूल्य, युरोको भने घट्यो ! हेर्नुहोस् आजको विनिमयदर !

काठमाडौ, नेपाल राष्ट्र बैंकले विदेशी मुद्राकाे विनिमयदर निर्धारण गरेकाे छ । जसअनुसार अमेरिकी डलर एकको खरिदमूल्य १२७ रुपैयाँ ३४ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ९४ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिदमा १२७ रुपैयाँ ३ पैसा र बिक्रीमा १२७ रुपैयाँ ६३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ १ पैसा र बिक्रीदर ८५ रुपैयाँ ४१ पैसा रहेको छ ।

जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८८ पैसा र बिक्रीमा ८ रुपैयाँ ९२ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४ पैसा, कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिदमूल्य ९ रुपैयाँ १३ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ १७ पैसा रहेको छ ।

प्रकाशित : मङ्गलबार, असोज ०४, २०७९०९:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हरेक दिन विद्यार्थीलाई आफैं खोला तार्छन् यी प्रधानाध्यापक, भिजेकै कपडा जान्छन् पढाउन !