विद्युत प्राधिकरणलाई चाहियो सहनिर्देशकदेखि मिटर रिडरसम्म ! [सूचना सहित]

काठमाडौं,  नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा स्थायी कर्मचारी भर्ना गर्ने भएको छ । लोकसेवा आयोगबाट लिइने परीक्षाका लागि प्राधिकरणले शुक्रबार दरखास्त आह्वान गरेको छ । प्राधिकरणले सह–निर्देशकदेखि मिटर रिडरसम्मको माग गरेको छ ।

प्राधिकरणले एक सहनिर्देशक, तीन प्रबन्धक, तीन उपनिर्देशक, दुई उपप्रबन्धक,एक चार्टट अकान्टेन्ट र दुई सहायक प्रबन्धक मागेको छ । योग्यता पुगेका उम्मेदवारले असोज २० सम्म दरखास्त दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेरे २७ असोजसम्म दरखास्त दिन सकिनेछ ।

प्रकाशित : शुक्रबार, भदौ ३१, २०७९०७:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एमाले प्रवेश लहर देखेर ओली उत्साहित, सत्तामा पुग्ने सपना देख्दै !