फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राखेर व्यापारी आन्दोलित, हेर्नुहोस् तस्विरमा !

काठमाडौं, फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राखेर फुटपाथ व्यापारीले काठमाडौं महानगरपालिकाविरूद्ध प्रदर्शन गरेका छन् ।

काठमाडौं महानगरले सडकका फुटपाथमा व्यापार गर्न नदिएपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । एमालेनिकट मजदुर संगठन जिफन्टआवद्ध नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवामा बिहीबार प्रदर्शन गरिएको छ ।

उनीहरुले महानगरपालिकाको कार्यालय घेराउसमेत गरेका छन् । सुन्धारामा जम्मा भएका व्यापारीहरू भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुगेर प्रदर्शन गरेका हुन्।

प्रकाशित : बिहिबार, भदौ ३०, २०७९१३:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बुढ्यौलीमा दुःख–सुख गरेर बनाएको घरमा लाग्यो दैवको आँखा, वृद्ध जोडीको बिचल्ली !