आजबाट एक महिना निकै सावधान रहनुहोस् यी ५ राशिका मानिस, हुनसक्छ भारी नोक्सान !

सेप्टेम्बर महिना धेरै राशिका लागि विशेष मानिन्छ। ग्रहहरूको चालमा हुने परिवर्तनले सबै १२ राशिहरूलाई असर गर्नेछ। यो महिना शुक्र ग्रह अस्ताउने र बुध प्रतिगामी हुने हुँदा शुक्र र सूर्यले पनि राशि परिवर्तन गर्नेछन्। जान्नुहोस् सेप्टेम्बर महिनामा कुन पाँच रशिका मानिस सजग रहनुपर्छ-

मेष राशि 

यो महिना कार्यक्षेत्रमा कामको उच्च दबाब रहनेछ। काममा बाधा आउनेछ। दाम्पत्य जीवनमा तनाव रहनेछ। यो महिना तपाईं निराश हुन सक्नुहुन्छ। बोलीमा नियन्त्रण गर्नुहोस्। यो महिना तपाईंको गोप्य शत्रु सक्रिय हुनसक्छन्।

वृष राशि 

यो महिना खर्चमा नियन्त्रण गर्नुपर्नेछ। प्रेम जीवनमा समस्या आउन सक्छ। यो महिना मानसिक तनावको सामना गर्नु पर्नेछ। क्रोध नियन्त्रण गर्नुपर्छ।

मिथुन राशि 

यो महिनाको सुरुमा तपाईंले काममा बाधा व्यवधानको सामना गर्नुपर्नेछ। प्रेम सम्बन्धमा तनाव रहनेछ। खर्च बढ्नाले समस्याको सामना गर्नु पर्नेछ। आमाको स्वास्थ्यको ख्याल गर्नु होला।

तुला राशि 

यो महिना तपाईंलाई मानसिक तनाव हुन सक्छ। काममा दबाब आउन सक्छ। सेप्टेम्बरको अन्त्यमा स्वास्थ्यमा गिरावट आउन सक्छ। सेप्टेम्बर २४ पछि तपाईंले आर्थिक समस्याको सामना गर्नु पर्नेछ।

मीन राशि 

सेप्टेम्बर महिनामा मानसिक तनाव हुन सक्छ। काममा व्यस्त रहनुहोस् र आफूलाई एक्लो नबनाउनुहोस्। आर्थिक चुनौतीमा वृद्धि हुनेछ। प्रेम जीवनमा तनाव आउन सक्छ।

प्रकाशित : बिहिबार, भदौ १६, २०७९१२:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भगवान विष्णुको कृपाले जीवनमा ठूला भन्दा ठूला सफलता प्राप्त गर्छन् यी ३ राशिका मानिस !