तस्बिरमा देखिएका यी युवा बलिउडको सुपर स्टार हुन्: हरेक फिल्ममा देखिन्छन् फरक शैलीमा !

एजेन्सी- फिल्मबाहेक बलिउड अभिनेता अनुपम खेर सामाजिक सञ्जालमा देखिएको उनको सक्रियताको कारण चर्चामा रहन्छन् । सामाजिक सञ्जालमा उनका पोस्टहरू प्रायः चर्चामा हुन्छन्। अनुपम खेरले पनि आफ्नो जीवनसँग जोडिएका विगतका सम्झनाहरू सामाजिक सञ्जाल मार्फत शेयर गरिरहन्छन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहने कलाकार मध्येका एक हुन् । आफ्ना फ्यानसँग जोडिनका लागि उनी प्रायः विशेष तस्बिर र भिडियो शेयर गर्छिन् ।

अनुपम खेर यति बेला आफ्नो एक पुरानो तस्बिरको कारण चर्चामा छन् । जसलाई उनका फ्यानहरुले निकै रुचाएका छन् । अनुपम खेरले आफ्नो अफिसियल ‘कु’ अकाउन्टमा आफ्नो थ्रो-ब्या:-क तस्बिर सेयर गरेका छन् । यो दिग्गज अभिनेताको सानो उमेर हुँदाको तस्बिर हो, जसमा उनी एकदमै फरक लुकमा देखिएका छन्।

तस्बिरमा अनुपम खेर कालो रंगको कोट र सेतो श:र्टमा देखिएका छन् । यससँगै उनले टाई लगाएका छन् । अनुपम खेरको यो तस्बिरमा उनको टाउकोमा कपाल देखिन्छ, जो फिल्ममा कपाल बिना देखिने गर्छन्।

तस्बिरमा उनको एकदमै फरक शैलीमा देखिएका छन् । यो तस्बिर शेयर गर्दै अनुपम खेरले एक विशेष क्याप्सन पनि लेखेका छन् । उनले क्याप्सनमा लेखेका छन्, ‘करोडौँ रुपैयाँ कमाउने यति धेरै चाहना छैन ।’ अभिनेताका फ्यानहरूले अभिनेताको यो तस्बिरलाई धेरै मन पराएका छन् ।साथै कमेन्ट मार्फत आफ्नो प्रतिक्रिया दिनुहोला ।

प्रकाशित : आइतबार, भदौ १२, २०७९१७:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अथक मिहिनेतपछि अभिनेत्री प्रियंकामा आयो यति धेरै परिवर्तन, अभिनेत्रीको बढ्यो प्रशंसा !