आज भदौ १० गते शुक्रबार: शुभ-अशुभ कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् आफ्नो राशिफल !

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मनमा उतारचढाव रहनेछ। धैर्य गर्ने प्रयास गर्नुहोस्। अभिभावकको सहयोग मिल्नेछ। सवारी साधनको आनन्द बढ्नेछ। परिवारमा धार्मिक कार्य हुनसक्छ। मन शान्त राख्ने प्रयास गर्नुहोस्। बोलीमा कोमलता रहनेछ। धर्मप्रति श्रद्धा रहनेछ। तपाईं आत्मविश्वासले भरिपूर्ण हुनुहुनेछ। अति उत्साही हुनबाट बच्नुहोस्। सन्तानको स्वास्थ्यमा समस्या आउन सक्छ। कार्यस्थलमा थप मिहिनेत गर्नुपर्ने हुनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

क्रोधबाट टाढा रहनुहोस्। कार्यक्षेत्रमा परिवर्तनको सम्भावना छ। काम बढी हुनेछ। जीवन कष्टदायी हुन सक्छ। कला संगीतमा झुकाव बढ्नेछ। साथीभाइको सहयोग मिल्नेछ। परिवारमा सुख शान्ति छाउनेछ। मनमा शान्ति र आनन्दको अनुभूति हुनेछ। कार्यस्थलमा अनुकूल परिस्थिति रहनेछ। खर्च बढी हुनेछ। स्वास्थ्यको ख्याल गर्नु होला।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मन प्रसन्न रहनेछ। बोलीको प्रभाव बढ्नेछ। काम बढी हुनेछ। आम्दानीका श्रोतहरुमा वृद्धि हुनेछ। तपाईं आत्मविश्वासले भरिपूर्ण हुनुहुनेछ। परिवारमा मान सम्मान मिल्नेछ। मानसिक समस्या कम हुनेछ। धार्मिक स्थलको भ्रमणको कार्यक्रम बन्न सक्छ। यात्रा सुखद रहनेछ। संचित रकम घट्न सक्छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

आत्मविश्वास बढ्नेछ, तर आत्मसंयम रहनुहोस्। बोलीमा सन्तुलन कायम राख्नुहोस्। पारिवारिक जीवन सुखमय रहनेछ। व्यापार बढ्नेछ। लाभको अवसर मिल्नेछ। आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। परिवारमा धार्मिक कार्य सम्पन्न हुनेछन्। मनमा शान्ति मिल्नेछ। अभिभावकबाट सहयोग मिल्नेछ। जीवनसाथीको स्वास्थ्यमा समस्या आउनेछ। काम बढी हुनेछ। उन्नतिको अवसर मिल्नेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

वाणीको प्रभावले रोकिएका काम पुरा हुनेछन्। घरमा खुसी बढ्न सक्छ। कपडामा खर्च बढ्नेछ। साथीभाइको सहयोग मिल्नेछ। मनमा शान्ति मिल्नेछ। व्यापारको अवस्था सन्तोषजनक रहनेछ। सवारी साधनको आनन्द बढ्न सक्छ। बोलीमा कठोरताको प्रभाव पर्न सक्छ। कुराकानीमा सन्तुलन कायम राख्नुहोस्। परिवारका ठूला व्यक्तिबाट धन आर्जन हुन सक्छ। खर्च बढी हुनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

मन प्रसन्न रहनेछ। शैक्षिक कार्यमा रुचि बढ्नेछ। मान-सम्मान मिल्नेछ। आम्दानीको स्रोत बढ्न सक्छ। खर्च बढ्नेछ। अति उत्साही हुनबाट बच्नुहोस्। धार्मिक संगीतमा रुचि बढ्न सक्छ। आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। जीवनसाथीसँग विवाद हुन सक्छ। धार्मिक संगीत तर्फ झुकाव बढ्नेछ। परिवारको सहयोग मिल्नेछ। स्वास्थ्यको ख्याल गर्नु होला।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

धैर्य गर्ने प्रयास गर्नुहोस्। तपाईं आफ्नो व्यापार विस्तार गर्न लगानी गर्न सक्नुहुन्छ। थप दौडधुप हुनेछ। आम्दानी बढ्नेछ। अभिभावकको सहयोग मिल्नेछ। आत्मविश्वासमा कमी आउन सक्छ। धार्मिक कार्यमा संलग्नता बढ्न सक्छ। कुराकानीमा सन्तुलन कायम राख्नुहोस्। शैक्षिक कार्यमा अवरोध आउन सक्छ। जागिरमा परिवर्तनको सम्भावना रहेको छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

मनमा आशा र निराशाको भावना आउन सक्छ। परिवारबाट टाढै बस्नु पर्न सक्छ। खर्च बढ्नेछ। पहिरनप्रति झुकाव रहनेछ। काममा प्रगतिको बाटो खुल्नेछ। तपाईं आत्मविश्वासले भरिपूर्ण हुनुहुनेछ। आमाबुवाको स्वास्थ्यमा समस्या आउन सक्छ। जीवनयापनमा असहज हुनेछ। खर्च धेरै हुनेछ। अधिकारीहरुको सहयोग मिल्नेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

धेरै आत्मविश्वास बढ्नेछ। मनमा नकारात्मक विचार आउनसक्छ। परिवारको सहयोग मिल्नेछ। बच्चाको स्वास्थ्य बारे सचेत रहनुहोस्। शैक्षिक कार्यमा ध्यान दिनुहोस्। सफलताको सम्भावना छ। घरपरिवारमा माङ्गलिक कार्य गर्न सकिनेछ। खर्च बढ्नेछ। मातापिताबाट सहयोग पाउन सकिनेछ। जीवन सुखमय हुनेछ। स्वास्थ्यप्रति सचेत रहनुहोला। दाजुभाइको सहयोगमा व्यवसाय सुरु गर्न सकिनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मनमा शान्ति र आनन्द रहनेछ। आत्मविश्वास प्रचुर मात्रामा रहनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। स्वास्थ्यको ख्याल गर्नु होला। कला वा संगीतमा रुचि बढ्नेछ। जागिरमा परिवर्तनको सम्भावना रहेको छ। शैक्षिक कार्यमा सफलता मिल्नेछ। मान-सम्मानमा वृद्धि हुनेछ। काम बढी हुनेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

आत्मविश्वासको कमी रहनेछ। मन विचलित हुन सक्छ। जीवन कष्टदायी हुन सक्छ। वैदेशिक यात्रा व्यापारमा लाभदायक हुनेछ। साथीभाइको सहयोग मिल्नेछ। आम्दानी बढ्नेछ, तर खर्च पनि उच्च रहनेछ। क्रोधको मात्रा बढ्नेछ। जीवनसाथीको स्वास्थ्यमा सुधार आउनेछ। यात्रा लाभदायक हुनेछ। अव्यवस्थित खर्च बढ्नेछ। शैक्षिक कार्यको सुखद नतिजा मिल्नेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

काममा उन्नतिको अवसर मिल्न सक्छ। आम्दानी बढ्नेछ। सन्तान सुखमा वृद्धि हुनेछ। परिवारमा सुख शान्ति छाउनेछ। क्रोधलाई नियन्त्रण गर्नुहोस्। व्यापार व्यवसायमा नाफा बढ्न सक्छ। मन अशान्त रहनेछ। आत्मविश्वास कम हुनेछ। अव्यवस्थित खर्च बढ्नेछ। आमाको स्वास्थ्यमा समस्या आउन सक्छ। धन सम्पतिमा वृद्धि हुनसक्छ। यात्रामा जानुपर्ने हुन सक्छ।

प्रकाशित : बिहिबार, भदौ ०९, २०७९१७:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि भदौ १० गते शुक्रबार: कुन राशिलाई रहला सबैभन्दा शुभ ? हेर्नुहोस् दैनिक राशिफल !