धनको मामलामा निकै भाग्यमानी हुन्छन् यी ३ राशिका मानिस, सधैँ टाढा रहन्छ दरिद्रता

ज्योतिष शास्त्रमा १२ वटा राशिको बारेमा बयान गरिएको छ ।  राशिका आधारमा व्यक्तिको भविष्य र स्वभावको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ। ज्योतिष शास्त्रका अनुसार कतिपय व्यक्ति राशिका आधारमा निकै भाग्यमानी मानिन्छ । यी राशिका व्यक्तिलाई जीवनमा आर्थिक संकट विरलै आउने गर्दछ। यस राशिका मानिसहरू गरिबीबाट निकै टाढा रहने गर्दछन्। यस राशिका मानिसले जीवनमा निकै धन कमाउँछन्।  हुन्छन्। जान्नुहोस् धनको मामिलामा धेरै भाग्यमानी हुने ती राशिहरु कुन-कुन हुन् ?….

वृष राशि 

यी व्यक्तिहरूले जीवनमा सबै सुखहरू अनुभव गर्छन् साथै यस राशिका व्यक्तिहरु धनी हुन्छन्। यस राशिका मानिसलाई भाग्यको हिसाबले निकै भाग्यमानी मानिन्छ।  वृष राशिका व्यक्तिहरुको आर्थिक पक्ष निकै बलियो हुन्छ ।  यस राशिका व्यक्ति मानिसहरू निकै मेहनती हुन्छन् ।  यस राशिका व्यक्तिहरूले हरेक काममा सफलता पाउँछन्।

कर्कट राशि

ज्योतिष शास्त्र अनुसार कर्कट राशिका व्यक्तिले धेरै धन कमाउँछन् । यस राशिका व्यक्तिले जीवनमा कुनै आर्थिक समस्याको सामना गर्नु पर्दैन। यस राशिका व्यक्तिहरूलाई भाग्यको पूर्ण साथ मिल्छ। यी व्यक्तिहरूले जस्तो काममा पनि कडा परिश्रमले सफलता प्राप्त गर्छन्। यी मानिसहरूलाई जीवनमा कुनै कुराको अभाव हुँदैन।

सिंह राशि 

ज्योतिष शास्त्रका अनुसार सिंह राशिका व्यक्तिले जीवनमा आर्थिक समस्या कमै मात्र सामना गर्नुपर्ने हुन्छ । यस राशिका व्यक्ति निकै मेहनती हुन्छन् जसको कारण जीवनमा कहिल्यै कुनै आर्थिक समस्या सामना गर्दैनन्।  यस राशिका मानिसहरूको जीवन खुसीले भरिएको हुन्छ।  सिंह राशिका व्यक्तिहरूले आफ्नो स्वभावले अन्य मानिसको मनमा शासन गर्छन्।

वृश्चिक राशि

वृश्चिक राशिका व्यक्तिहरुलाई  निकै भाग्यमानी मानिन्छ । यस राशिका व्यक्तिहरूको आर्थिक पक्ष निकै बलियो हुन्छ। वृश्चिक राशिका व्यक्तिहरू इमानदार र दयालु स्वभावका हुन्छन्। यस्ता व्यक्तिहरूलाई भाग्यको पूर्ण साथ मिल्छ।

प्रकाशित : बिहिबार, जेठ ०५, २०७९१७:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज नागपञ्चमी: घरको जगमुनि बसेका नाग रिसाए घरै भत्किने विश्वास !