कान्सको रेड कार्पेटमा सजिने पहिलो नेपाली अभिनेत्री बनिन् सुरक्षा पन्त !

काठमाडौँ- अहिले सामाजिक सञ्जालमा अभिनेत्री सुरक्षा पन्तको केही तस्बिर निकै भाइरल भएको छ । यो तस्बिर हो अभिनेत्री कान्सको रेड कार्पेटमा सहभागी हुँदाको, जहाँ अभिनेत्रीलाई रातो स्टा:_लिस पोसाकमा देख्न सकिन्छ ।

अहिले अभिनेत्रीले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै विश्व प्रख्यात फिल्म फेष्टिभल कान्सको रेड कार्पेटमा सहभागी भएको जानकारी गराएकी छिन् । यसरी कान्सको रेड कार्पेटमा सहभागी भइ हिँड्नेमा नेपाली कलाकारको तर्फबाट अभिनेत्री सुरक्षा पहिलो अभिनेत्री हुन् ।

कान्समा भाग इटाली पुगेकी अभिनेत्री रातो गाउनमा निकै सुन्दर देखिएकी थिइन् । कार्यक्रममा फेलि:क्स भान ग्रोनि_नगेन र चार्लोट्टी भन्डरमि:_र्ससहित कलाकार र क्रिउ सहित सुरक्षाले पनि भाग लिएकी थिइन् ।

प्रकाशित : बिहिबार, जेठ ०५, २०७९१४:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ब्यु:टी प्या-जेन्ट’ का नाममा बलात्कार, माल्भिका सुब्बाको समेत नाम जोडियो !