पछिल्लो समयमा अभिनेत्री स्वस्तिमा खड्काको गरेका अभिनय तथा तस्बिरलाई दर्शक निकै रुचाउने गरेका छन् । अभिनेत्रीलाई अभिनय भन्दा पनि बढी म्युजिक भिडियोमा रुचाउने गरिन्छ ।
अभिनेत्री स्वस्तिमा अभिनयमा जस्तै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय भएकी छिन् । हालै अभिनेत्रीले सारीमा केही तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरलाई अभिनेत्रीका फ्यानले निकै मन पराएका छन् ।
केही दिन पहिले अभिनेत्रीले सामाजिक सञ्जालमा उनको एक तस्बिर सार्वजनिक गरेकी थिइन् । जसमा अभिनेत्रीलाई साधारण पोसाकमा देखिएकी छिन् । उक्त्त तस्बिर उनको आगामी चलचित्र चलचित्र ‘चिसो मान्छे’ को हो । जसमा अभिनेत्रीको यस्तो रुप देखेर मानिसहरु अचम्मित भएका थिए ।
अभिनेत्री स्वस्तिमा खड्का चर्चित नेपाली फिल्म होस्टल रिट-र्न्सबाट अभिनय यात्रा सुरु हुन् । आजको समयमा अभिनेत्री स्वस्तिमा खड्का अहिलेको समयमा युवा पुस्ताको रोजाई बन्न सफल भएकी छिन् । अहिलेको समयमा अभिनेत्री स्वस्तिमा फिल्म भन्दा पनि म्युजिक भिडियोमा बढी सक्रिय हुन थालेकी छिन् ।
अहिले स्वस्तिमाले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गरेकी छिन् । जसमा अभिनेत्रीलाई निकै ह-ट अवतारमा देखिएको छ ।
पछिल्लो समयमा अभिनेत्री चलचित्र ‘चपली हाइट ३’ मा देखिएकी देखिएकी थिइन् । कोरोना बढेको बन्दै हलहरु बन्द भएपछि अहिले फागुन १ गतेबाट हल खुले पनि फिल्म हेर्ने दर्शक खासै देखिएका छैनन् । यस फिल्मका निर्देशक दिपिन्द्र के खनाल हुन् भने यस फिल्मका निर्माता अर्जुन कुमार हुन् ।
पछिल्लो समयमा अभिनेत्री सामाजिक सञ्जालमा निकै सक्रिय भएकी छिन् । यति बेला अभिनेत्री स्वस्तिमाले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिर निकै भाइरल भइरहेका छन्।
जब अभिनेत्रीले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्छिन् भाइरल हुन केही पनि समय लाग्दैन। केही समय पहिले अभिनेत्री उनको श्रीमान् निश्चल बस्नेतको साथमा देखिएकी थिइन् । उक्त तस्बिर निकै नै भाइरल भएको छ ।