अहिले नेपाली चलचित्र क्षेत्रमा खासै सक्रिय नभए पनि सामाजिक सञ्जालमा निकै सक्रिय छिन् अभिनेत्री अदिति बुढाथोकी, केही दिन पहिले अभिनेत्री अदितिको सामाजिक सञ्जाल इन्स्टाग्राममा २० लाख फलो:_अर्स पुगेको खबरले निकै चर्चा पाएको थियो ।
अभिनय क्षेत्रमा खासै नदेखिए पनि सामाजिक सञ्जाल पुस्ताको रोजाइमा पर्न सफल छिन् अभिनेत्री अदिति बुढाथोकी, अभिनेत्री आफ्ना फ्यानसँग जोडिनको लागि हरेक दिन उनको नयाँ-नयाँ तस्बिर तह भिडियो सार्वजनिक गरिरहन्छिन् ।
अदितिले चलचित्र ‘कृ’ बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । पहिलो फिल्मबाट नै अभिनेत्रीले सबैको मन जित्न सफल भएकी छिन् । यस चलचित्रमा अभिनेत्री अनमोल केसीको अपो:_जिटमा देखिकी थिइन् ।
अहिलेको समयमा अभिनेत्री अदितिको सामाजिक सञ्जाल इन्स्टाग्राममा २ भन्दा बढी मिलियन फलो_अर्स रहेका छन् । अदितिले जब तस्बिर सार्वजनिक गर्छिन् तब भाइरल हुन् कति पनि समय लाग्दैन ।
अहिले अदितिले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन् । जुन तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
अहिले अभिनेत्रीको फ्यानहरु लगातार तस्वीरमा लाइक कमेन्ट गरिरहेका छन् । अहिले अभिनेत्रीको तस्वीरमा ५० हजार भन्दा बढीले लाइक गरिसकेका छन् ।