आजबाट सुरु भयो यी राशिका शुभ दिन, ग्रहको स्थितिमा आयो ठुलो परिवर्तन !

ज्योतिष शास्त्रका अनुसार कुनै पनि ग्रहको उल्टो चालले राशिहरुमा पर्ने शुभ-अशुभ प्रभावको प्रभावको तीव्रता बढाउँछ। तसर्थ, जब कुनै ग्रह उल्टो चालमा हुन्छ, सबै राशिका व्यक्तिहरूमा यसको प्रभाव सामान्य दिनहरूमा भन्दा बढी हुन्छ। धन, बुद्धि, व्यापारको दाता बुध मे १०, २०२२ बाट वृष राशिमा उल्टो चाल चल्ने छन् । बुधको उल्टो चाल ३ राशिका लागि शुभ र ५ राशिका लागि अशुभ साबित हुनेछ । यस पोस्ट मार्फत जान्नुहोस् बुधको उल्टो चालको प्रभावको कारण कुन-कुन राशिलाई शुभ हुनेछ ?

बुध ग्रहको उल्टो चाल यी राशिका लागि शुभ हुनेछ ?

वृष राशि 

उल्टो चालमा हुने बुधले वृष राशिका व्यक्तिहरूलाई धेरै लाभ दिनेछ। नयाँ कामको साथै कार्य क्षेत्रमा पदोन्नति पाइनेछ। आम्दानी बढ्नेछ। ठूला उपलब्धि हात पार्न सकिनेछ। मान सम्मान बढ्नेछ ।

कर्कट राशि

उल्टो चालमा रहेको बुधले कर्कट राशि भएकाहरूको आम्दानीमा वृद्धि गर्नेछ। करियरमा प्रगति हुनेछ । अचानक धन लाभ हुनेछ । यस व्यक्तिसँग सम्बन्ध सुमधुर हुनेछ जसले तपाईको सफलतामा महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन् ।

मीन राशि

बुधको उल्टो चालले मीन राशिका मानिसहरूलाई धेरै तर्फबाट फाइदा हुने भएको छ । नोकरी-व्यवसायमा लाभ हुनेछ। लगानी गरेको क्षेत्रबाट बाट लाभ मिल्नेछ । समग्रमा यो समयले मीन राशिका व्यक्तिलाई आर्थिक लाभ दिनेछ।

प्रकाशित : मङ्गलबार, बैशाख २७, २०७९१२:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बुद्ध पूर्णिमाको ठिक एक दिन पहिले सूर्य गोचर, यी राशिका व्यक्ति रहनुहोस् सावधान !