श्रीमतीलाई निकै माया गर्ने यस यस राशिका श्रीमान्, बन्छन् सर्वश्रेष्ठ जीवनसाथी !

नाम ज्योतिष शास्त्रमा व्यक्तिको नामको पहिलो अक्षरको माध्यमबाट उसको गुण र कमजोरी बताइन्छ। नामको पहिलो अक्षरबाट मात्रै त्यो व्यक्तिको भविष्य कस्तो हुन्छ भन्ने थाहा पाउन सकिन्छ। व्यक्ति कस्तो जीवनसाथी साबित हुन्छ? आज हामी त्यस्ता केटाहरूको बारेमा जान्दछौं जो धेरै राम्रो जीवन साथी बन्छन्। यस्ता मानिसले आफ्नी श्रीमतीलाई हृदयदेखि माया मात्र गर्दैनन्, हरेक खुशीको ख्याल राख्छन्।

A बाट नाम सुरु हुने पुरुष 

A अक्षरबाट नाम सुरु हुने पुरुषले आफ्नी श्रीमतीलाई असाध्यै माया गर्छन्। आफ्नी पत्नीका लागि ज्यान दिन पनि तयार हुन्छन् र हरेक कुराको ख्याल राख्छन्। श्रीमतीको खुशीको लागि जुनसुकै हदसम्म जान सक्छन्।

K बाट नाम सुरु हुने पुरुष  

K बाट नाम सुरु हुने केटाहरू धेरै वफादार जीवनसाथी साबित हुन्छन्। आफ्नो पार्टनरलाई हरेक स्थितिमा साथ दिन्छन्। जीवनसाथीका लागि संसारसँग लड्न तयार हुन्छन्।

P बाट नाम सुरु हुने पुरुष   

P अक्षरबाट नाम सुरु हुने केटाहरूले आफ्नो पार्टनरलाई धेरै माया मात्र गर्दैनन्, जीवनभर मुहारमा मुस्कान देख्न चाहन्छन्। यी पुरुषको सेन्स अफ ह्युमर निकै राम्रो हुन्छ। उनीहरुसँग हाँस्दै-खेल्दै जिन्दगी कहिले बित्छ थाहा नै हुदैन।

V बाट नाम सुरु हुने पुरुष   

V बाट नाम सुरु हुने पुरुष आफ्नो पार्टनर पाउन जुनसुकै हदसम्म जान्छन्। त्यस्ता मानिस प्रेम विवाह गर्नमा अगाडि हुन्छन्। तिनीहरू धेरै रोमान्टिक हुन्छन् र पार्टनरको भावनाको धेरै ख्याल राख्छन्।

प्रकाशित : शुक्रबार, बैशाख २३, २०७९१७:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गालामा डिम्पल पर्ने युवती हुन्छन् धेरै भाग्यमानी, माता लक्ष्मीको रहन्छ विशेष कृपा