उर्वशी रौतेलाको नयाँ लु:_क्स, हेर्नुहोस् तस्बिर सहित !

बलिउड अभिनेत्री उर्वशी रौतेलाले छोटो समयमै बलिउड क्षेत्रमा आफ्नो अभिनयले करोडौँ दर्शकको मन जितेकी छिन् । जब अभिनेत्री पर्दामा देखिन्छिन् तब उनका फ्यानहरु उर्वशीलाई नै हेरिरहन्छन् । अभिनेत्री उनको अभिनय बाहेक उनी आफ्नो बो:-ल्ड र ग्ल्यामरस स्टा:-इलका कारण पनि चर्चामा छिन् । उनको हरेक कर्ममा मानिसहरु मोहित हुने गर्दछन् । अहिले नायिका उनको नयाँ फोटो सुटको कारण चर्चामा छिन् ।

उर्वशी रौतेलाले पनि यो पोसाकको साथमा फरक हेयर-स्टाइल बनाएकी छिन् साथै हल्का मेक-अप गरेकी छिन् । यस तस्बिरहरुमा अभिनेत्री कालो पोसाकमा सेतो बुट्टा भएको पोसाक लगाएकी छिन्  ।

साथै उर्वशीले ठूला चाँदीका चुरा, निधारमा टिका र हातमा औँठी लगाएर आफ्नो लुक पूरा गरेकी छिन् ।

पछिल्लो समयमा अभिनेत्रीले आफूलाई हरेक पोशाकमा आफूलाई फिट राख्ने गरेकी छिन् । अभिनेत्री साडीमा होस् यस देशी शैलीमा आफूलाई सधै फिट राख्ने गरेकी छिन् ।

उर्वशी रौतेलाले फिल्म ‘सिंह साहेब द ग्रेट’ बाट आफ्नो करियर सुरु गरेकी थिइन् । यो फिल्ममा उनी सनी देओलको अपो-जिट देखिएकी थिइन्, जसमा उनको कामलाई निकै रुचाइएको थियो ।

प्रकाशित : सोमबार, बैशाख १९, २०७९१७:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भुटानी अभिनेत्रीको साथमा रमाउँदै अभिनेत्री उपासना !