मे १ सम्म यी राशिको जीवनमा हुने ठुलो परिवर्तन, आउनेछ खुसीको सौगात !

धेरै मानिसको लागि अप्रिल महिनाको यो अन्तिम हप्ता निकै शुभ हुने भएको छ । यो साता धेरैले काममा उन्नति र आम्दानीमा वृद्धि शुभ समाचार पाउन सक्नेछन् । केही राशिका व्यक्तिहरूले ग्रहहरूको स्थितिका कारण कठिनाइको सामना गर्नुपर्ने हुन सक्छ । तर समग्रमा अप्रिल २५ देखि मे १ तारिक सम्म केही राशिलाई अत्यन्तै शुभ हुने भएको छ कुन-कुन ?

वृष राशि

यो समय वृष राशिका मानिस आफ्नो लक्ष्यमा पुग्न सक्ने छन् । व्यापार गर्न चाहनेहरूले अत्यन्तै शुभ समय रहेको छ । पारिवारिक वातावरण रमाइलो रहनेछ। आफ्नो बोलीमा धैर्य राख्नुहोस्।

कन्या राशि

कन्या राशिका व्यक्तिहरूले आफ्नो बोली व्यवहारबाट लाभ प्राप्त गर्नेछन्। सरकारी जागिरसँग सम्बन्धित व्यक्तिहरूले यो समय सरुवा हुन सक्छन्। घरका सबै सदस्यहरूले काममा साथ सहयोग गर्नेछन् । सम्बन्धको मामिलामा यो साता तपाईको लागि धेरै महत्त्वपूर्ण साबित हुन सक्छ।

तुल राशि

तुला राशि हुने हरुको अधुरा काम पुरा हुनेछन् । जागिर खोज्नेलाई यो नयाँ काम भेटिन सक्छ, धैर्य वान हुनुहोस्। कुनै पनि महत्त्वपूर्ण निर्णय गर्नुअघि घरका ठूला-ठूला व्यक्तिहरूको राय लिनु शुभ हुनेछ ।

मीन राशि

मीन राशि हुने व्यक्तिको लागि यो समय राम्रो रहनेछ । यो समय मीन राशिको व्यक्तिको सबै काम पूरा हुनेछन् । पदोन्नति पत्र कार्यालयबाट प्राप्त गर्न सकिन्छ। जिम्मेवारी बढ्नेछ । सवारी साधन तथा जग्गा खरिद गर्न सकिनेछ ।

प्रकाशित : सोमबार, बैशाख १२, २०७९१२:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सूर्य ग्रहणको समयमा यी ४ राशि रहनुहोस् सावधान, हुन् सक्छ ठूलो नोक्सानी!