७ दिनपछि शनि यी १२ राशिको भाग्य खुलाउँदै, मिल्नेछ अपार धन: गर्नेछन् खुब प्रगति!

शनिले देव प्रत्येक साढे दुई वर्षमा रक पटक राशि परिवर्तन गर्छन् । यही क्रममा अप्रिल २९ तारिकमा शनि मकर राशि छोडेर आफ्नै राशि कुम्भ राशिमा प्रवेश गर्ने भएका छन् । शनि देव ३० वर्षपछि कुम्भ राशिमा प्रवेश गर्न लागेका हुन् । शनिको राशि परिवर्तनले १२ वटै राशिमा शुभ तथा अशुभ प्रभाव पर्ने गर्दछ । जसमध्य शनिको यस राशि परिवर्तनले केही अत्यन्तै शुभ हुने भएको छ ।

मेष राशि

शनिको राशि परिवर्तन मेष राशिको निकै शुभ हुने भएको छ । शनि मेष राशिको ११ औँ घरमा शनिले प्रवेश गर्ने भएका छन् । ११ औँ घर लाभ र आयको स्थान हो। शनिको गोचरले यस राशिका व्यक्तिको आम्दानीमा वृद्धि हुनेछ । मेष राशिका कामदारको तलबमा वृद्धि हुनसक्छ । व्यापारीहरुको नाफा बढ्नेछ । करियरमा पनि प्रगति हुनेछ । विशेष गरी राजनीतिमा सक्रिय व्यक्तिहरूले धेरै लाभ उठाउनेछन्।

वृष राशि

शनिको राशि परिवर्तनको कारण वृष राशिका व्यक्तिहरूलाई आफ्नो करियरमा अद्भुत लाभ मिल्नेछ । नयाँ-नयाँ कामको प्रस्ताव प्राप्त गर्न सकिनेछ । कार्य स्थलमा बढुवा-वृद्धि पाउन सकिनेछ । दैनिक काम राम्रो हुनेछ, जसले तपाईको प्रशंसा बढाउनेछ । व्यापारीहरूले नयाँ कामको थालनी गर्न सक्नेछन्, जसले उनीहरूलाई धेरै लाभ मिल्नेछ।

धनु राशि

धनु राशिका व्यक्तिका लागि शनिको यस राशि परिवर्तनको कारण ठूलो मार्ग फेला पर्नेछ। शनि कुम्भ राशिमा प्रवेश गर्ने बित्तिकै धनु राशिका व्यक्तिहरूले साढे सतीबाट मुक्ति पाउनेछन्, जसले धनु राशिको व्यक्तिलाई ठूलो राहत दिनेछ । यसबाहेक साहस र पराक्रम बढ्नेछ। शत्रुहरूमाथि विजय प्राप्त हुनेछ। घर र भौतिक साधनको आनन्द प्राप्त हुनेछ। व्यापारमा लागेका मानिसलाई यस अवधिमा धेरै फाइदा हुनेछ। अप्रत्याशित धन प्राप्त हुन सक्छ।

प्रकाशित : शुक्रबार, बैशाख ०९, २०७९११:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रेम सम्बन्धलाई सामान्य खेल सम्झिन्छन् यी ४ राशिका मानिस, प्रेम सम्बन्ध छुट्नु मान्छन् सामान्य !