अबको ५ दिन यी ५ राशिलाई माता लक्ष्मीको कृपाले अत्यन्तै शुभ हुने, हुनेछ लाभै-लाभ !

यस साताको भाग्यशाली राशिहरु: वैदिक ज्योतिषमा ग्रहहरूको चालको विशेष महत्त्व छ। ग्रह र नक्षत्रहरूको चालले सबै १२ राशिलाई प्रभाव पार्छ। वैदिक ज्योतिषमा ग्रहहरूको चालको विशेष महत्त्व छ। ग्रह र नक्षत्रहरूको चालले सबै १२ राशि चिन्हहरूमा प्रभाव पार्छ। ग्रहहरूको चालको कारण कतिपय राशिले शुभ फल मिल्छ भने कतिपय राशिले अशुभ फल प्राप्त हुने गर्दछ । राशिफल ग्रहहरूको चालमा निर्धारण गरिन्छ। ग्रहको स्थितिको कारण आगामी ५ दिन केही राशिका लागि निकै शुभ रहने छ । जान्नुहोस् कुन राशिका लागि अप्रिल २४ सम्मको समय निकै शुभ रहनेछ ।

वृष  राशि

काममा उत्साह रहनेछ । धार्मिक कार्यमा झुकाव बढ्नेछ। माताको सहयोग मिल्नेछ । आमाबाट धन प्राप्तिको सम्भावना छ । साथी आउन सक्छ। बौद्धिक कार्यबाट आम्दानी हुनेछ । काममा परिवर्तनको सम्भावना छ । परिवारका साथ धार्मिक स्थलको यात्रा हुन सक्छ।

कन्या राशि

व्यापार विस्तार योजना साकार हुनेछ।   दाजुभाइको सहयोग मिल्नेछ ।  परिवारमा शुभ कार्य हुनेछ ।  कपडा जस्ता उपहार पनि पाउन सकिन्छ ।  जागिर परिवर्तनसँगै अन्य ठाउँमा सर्नु पर्न सक्छ।  आयात–निर्यात व्यापारमा लाभको अवसर मिल्नेछ ।  माताको सहयोग मिल्नेछ । भौतिक साधनको आनन्द बढ्न सक्छ।  काममा उच्च अधिकारीको सहयोग मिल्नेछ ।

तुला  राशि 

आत्मविश्वासले भरिपूर्ण हुनुहुनेछ।  पारिवारिक सुख सुविधाको विस्तार हुनेछ। कार्यक्षेत्र परिवर्तन सम्भव छ। माताको साथ र सहयोग मिल्नेछ ।  नाफा बढ्ने सम्भावना छ । काममा अधिकारीको सहयोग मिल्नेछ ।  कार्यक्षेत्र परिवर्तनको सम्भावना छ ।

मीन  राशि   

मनमा आनन्दको अनुभूति रहनेछ।   जागिरमा अन्य ठाउँमा सर्नु पर्न सक्छ।   आम्दानी बढ्नेछ ।  उच्च अधिकारीहरुको सहयोग मिल्नेछ । परिवारबाट पनि सहयोग मिल्नेछ ।

प्रकाशित : मङ्गलबार, बैशाख ०६, २०७९१६:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ग्रहचक्रमा राजकुमार ग्रहको ठूलो उथलपुथल, ३ राशिको जीवन हुनेछ सुखमय !