भारतीय अभिनेत्री रीम शेखले १९ वर्षको उमेरमा अभिनय क्षेत्रमा तहल्का मच्चाएकी छिन् । अभिनेत्रीले अभिनेत्रीले फेरी एक पटक क्यामेराको अगाडि निकै फरक प्रस्तुति दिँदै फोटोसुट गराएकी छिन्, अहिले अभिनेत्रीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिर निकै भाइरल भइरहेका छन् ।
रिम शेखले छोटो समयमै आफ्नो अभिनयको कारण घर–घरमा आफ्नो विशेष पहिचान बनाएकी छिन् । मानिसहरु रिमलाई पर्दामा हेर्न उत्साहित हुने गर्दछन् ।
आफ्नो अभिनय क्षेत्र बाहेक रीम शेख प्राय: उनको बो_:ल्ड तस्बिरको कारण चर्चामा हुने गर्दछिन् ।
मलाला युसुफ:-जाईमा आधारित बलिउड फिल्म ‘गुल मकई’ मा रिमले मलालाको भूमिका निभाएकी थिइन् ।
अहिले रिम फेरी पनि आफ्ना नयाँ तस्बिरका कारण फ्यानमाझ चर्चाको हिस्सा बनेकी छिन् ।
अहिले अभिनेत्रीले केहि यस्ता तस्बिर पोस्ट गरेकी छिन् जसलाई देखेर फ्यानहरु मोहित भएका छन् ।
अभिनेत्री रिम अहिले भर्खर १९ वर्ष मात्रै भएकी छिन् । तर यी तस्बिर हेरेपछि फ्यानहरुले उनको उमेर यो भन्दा बढी मानिरहेका छन् ।