एजेन्सी- भारतको टेलिभिजन क्षेत्रको चर्चित अभिनेत्री श्वेता तिवारी सामाजिक सञ्जालमा आफ्नो सुन्दरताको चर्चा हुने गर्छिन् । अहिले अभिनेत्रीले फेरि पनि आफ्नो कि:-लर लुकले फ्यानलाई मोहित बनाएकी छिन् । अहिले अभिनेत्रीको उनको स्टा:इल देखेर फ्यानहरु छक्क परेका छन् र साथै अभिनेत्रीले सार्वजनिक गरेको तस्बिरलाई बारम्बार हेरिरहेका छन् ।
टिभी अभिनेत्री श्वेता तिवारी ४१ वर्षको उमेरमा पनि सुन्दर देखिन्छिन् । श्वेता पर्दामा कमै देखिने भए पनि सामाजिक सञ्जालमा भने उनी निकै सक्रिय छिन् । अहिले उनको एउटा भिडियो सार्वजनिक भएको छ, जुन सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । अहिले उनको सुन्दरताको तारिफ गरेर फ्यानहरु थाकेका छैनन् ।
अहिले सामाजिक सञ्जालमा श्वेता मात्र नभई उनको छोरी पलक तिवारी पनि उत्तिकै सक्रिय छिन् । अहिले पलक पनि उनको आमा श्वेताको जस्तै ठूलो सङ्ख्यामा फ्यान फलोइंङ रहेको छ ।
श्वेता प्रायः छोरी पलक तिवारीसँग इन्स्टाग्राममा सँगै थुप्रै तस्बिरहरु सेयर गर्छिन्, जसमा दुवैको गजबको बन्डि:-ङ देखिन्छ। श्वेताको छोरी पलकको हालै रिलिज भएको म्युजिक भिडियो ‘बिजली–बिजली’ ले निकै चर्चा पराएको थियो ।