पछील्लो समयमा बलिउडका केही स्टारले यस्तो तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका छन् जसलाई देखेर मानिसहरु जसमा उनीहरूलाई चिन्न निकै मुस्किल हुन्छ। हालै एक चर्चित बलिउड अभिनेत्रीको दुई महिलासँको साथमा केही तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो तस्बिर देखेर फ्यानले चिन्नै सकेनन् यी कुन अभिनेत्री हुन्….
हाल भाइरल भएको तस्बिरमा तपाईले देख्न सक्नु हुन्छ कि यी प्यारी सानी केटीले रातो रंगको स्कर्ट र ग्रे कलरको टप लगाएकी छिन् । ओछ्यानमा केक राखिएको छ र यी सानी बच्ची यसको छेउमा बसेकी छिन्। तस्बिरमा बच्चीको साथमा एक महिला पनि देखिएकी छिन् र ती बच्ची उक्त्त महिलाई आफ्नै हातले केक खुवाउँदै गरेको देखिन्छ ।
अहिले यी बच्चीको दुई तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । एउटा तस्बिरमा उनी अर्को बच्चासँग बेडमा देखिएकी छिन् भने उनीसँगै अन्य दुई महिला पनि देखिएका छन् ।
वास्तवमा यी अभिनेत्री अरु केही नभई बलिउडकी देशी ग:र्ल प्रियंका चोपडा हुन् । तस्बिरमा देखिएको एकातिरको प्रियंकाकी आमा मधु चोपडा र अर्कोतिर नायिकाकी हजुरआमा हुन् ।
प्रियंका चोपडाले आफ्नो आधिकारिक सामाजिक सञ्जाल इन्स्टाग्राम अकाउन्टबाट दुई तस्बिर शेयर गरेकी छिन् । यी दुई तस्बिर सेयर गर्दै अभिनेत्रीले क्या:-प्शनमा लेखेकी छिन्– ‘मेरी हजुरआमाको जन्मदिन मनाउँदै। मेरो आमा र बुबाले मेडिकल अध्ययन र करियरमा व्यस्त हुँदा उहाँले मलाई हुर्काउनुभयो। यो मेरो जीवनको महत्त्वपूर्ण भाग हो ।
म धेरै भाग्यशाली छु कि मेरो जीवनमा यति धेरै मजबुत व्यक्तिहरू छन्। म तपाईहरु सबै प्रति धेरै आभारी छु। तिमीलाई सधैँ मिस गर्छु नानी । नोट- पहिलो तस्बिरमा किन यति नराम्रो देखिन्छु?’