एजेन्सी- बलिउड अभिनेत्री सोनाक्षी सिन्हालाई पर्दामा तथा सामाजिक सञ्जालमा हेर्न अभिनेत्रीका फ्यान आतुर हुने गर्दछन् । अभिनेत्री सामाजिक सञ्जाल मार्फत आफ्ना फ्यानसँग जोडिइरहन्छिन् । सोनाक्षीको सामाजिक सञ्जाल इन्स्टाग्राम खातामा उनको स्टा:-इलिस तस्बिरले भरिएको छ ।
बलिउड क्षेत्रमा अभिनेत्री सोनाक्षी अभिनय मात्र नभई उनको स्टा-इलिस अवतारको कारण पनि परिचित छिन् । अभिनेत्री सोनाक्षी सिन्हालाई आज कुनै पनि पहिचानको खाँचो छैन।
उनी प्रायः आफ्नो फिल्मका कारण चर्चामा रहने गर्छिन् । यसको साथै उनको व्यक्तिगत जीवनको कारण पनि चर्चामा हुने गर्दछिन् । यस्तै अहिले अभिनेत्री उनको पछिल्लो फोटो सुटका कारण चर्चामा छिन् ।
सोनाक्षीले केही समयअघि आफ्नो इन्स्टाग्राम खातामा केही तस्बिर सेयर गरेकी छिन्, जसमा उनको बो:_ल्ड र ह:ट स्टाइल देख्न सकिन्छ । यसमा उनी हरियो रंगको ड्रे:-समा देख्न सकिन्छ।
अहिले अभिनेत्रीको यस पहिरनले मानिस हरुलाई मोहित बनाएको छ ।
सोनाक्षीको वर्कफ्र:-न्टको कुरा गर्दा उनी ‘डबल एक्सएल’ मा देखिँदै छिन् । यस फिल्ममा उनीसँगै हुमा कुरैशी र जहीर इकबाल जस्ता स्टार पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछन् । यसका साथै उनी ‘काकुडा’ नामक फिल्ममा पनि देखिँदै छन् ।