केही समय यता सामाजिक सञ्जालमा उर्फी जावेदकी कान्छी बहिनी डली जावेद पनि दिदीको जस्तै पोसाकको कारण चर्चामा आएकी छिन् । साथै अहिलेको समयमा सामाजिक सञ्जाल प्रयोगकर्ताले हालै डलीले सार्वजनिक गरेको तस्बिरलाई लिएर खिल्ली उडाएका छन् ।
उर्फी जावेद जस्तै उनकी कान्छी बहिनी डली जावेद पनि सुन्दरतामा कोही भन्दा कम छैनन्। डली सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र बो:-ल्ड पहिरन लगाएर फ्यानसँग तस्वीर शेयर गरिरहेकी छिन् ।
यस पटक डली उनले लगाएको पोसाकको कारण डली पनि उर्फीको जस्तै ट्रोलरको निशानामा परेकी छिन् । त्यसपछि ट्रो:-लर्सले उनलाई तीव्र रुपमा ट्रो:ल गरिरहेका छन् । तर डली पनि चुप लागेर बसेनन् र ट्रोल गर्नेहरुलाई उचित जवाफ दिएर बोल्न बन्द गरिदिएकी छिन् ।
डली जावेदले हालै इन्स्टाग्राममा सेतो बुट्टा बहेको लुगा लगाएको तस्वीर शेयर गरेकी छिन् । जसमा उनलाई निकै सुन्दर देखिएको छ ।
अहिले डलीले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्वीरमा केही मानिसले तारिफ गरिरहेका छन् भने केहीले उनको पोसाकलाई लिएर ट्रोल बनाइ रहेका छन् ।
उर्फी जावेदका ५ बहिनी छन् । जसमा डली जावेद तेस्रो नम्बरमा पार्छिन् । डली भर्खर २० वर्षकी भइन् र उनि एक ब्ल:_गर हुन्। उर्फी जस्तै डली पनि सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र लगातार विभिन्न पोजका तस्वीर शेयर गरेर फ्यानको मुटुको धड्कन बढाउने गर्छिन् ।