मिस नेपाल सन् २०२० विजेता नम्रता सामाजिक सञ्जालमा खुल्दै, हेर्नुहोस् तस्बिर सहित !

मिस नेपाल सन् २०२० को उपाधि जित्न सफल नम्रता श्रेष्ठ सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । नम्रता उनको हरेक क्रियाकलापको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गर्छिन् । हालै नम्रताले केही तस्बिर सार्वजनिक गरेकी छिन् जुन सामाजिक सञ्जालमा निकै भाइरल भएको छ।

गत वर्ष अमेरिकी राज्य पुए-र्तोमा मिस वो-र्ल्ड प्रतियोगिता भएको थियो । यस प्रतियोगितामा नेपालको तर्फबाट नम्रता श्रेष्ठ सहभागी भएकी थिइन् ।

यस भन्दा पहिले नेपाली प्रतियोगीलाई पर्दै आएको ब्यू:टी विथ पर्पस र मल्टि:-मिडिया विधाबाट नम्रता बहिरिएकी थिइन् । यस भन्दा पहिले पनि नेपालबाट गएका प्रतियोगीलाई यस दुवै विधामा नेपालीलाई दबदबा रहँदै आएको छ ।

नम्रता सन् २०२० मा सहभागी २० प्रतियोगीलाई पछि पर्दै मिस नेपाल बनेकी थिइन् ।

नम्रताले पहिले पनि मिस नेपाल २०१६ मा पनि सहभागिता जनाएकी थिइन् र त्यस समयमा उनी शीर्ष पाँचौँ स्थानसम्म पुगेकी थिइन् ।

तस्बिर स्रोत: नम्रता श्रेष्ठ इन्स्टाग्राम

प्रकाशित : बिहिबार, चैत २४, २०७८१७:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

करौडौं सम्पत्तिका मालिक हुन् ब्रह्मानन्दम, १ हजारभन्दा बढी फिल्ममा गरिसके काम